मकवानपुर। राक्सिराङ गाउँपालिका–१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका ३० बिगाहा जग्गामा अवैध रूपमा लगाएको गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
३० बिगाहा जग्गामा लगाएको गाँजा खेती नष्ट: Dekhapadhi
जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको हो।
">
३० बिगाहा जग्गामा लगाएको गाँजा खेती नष्ट
<p style="text-align: justify;">मकवानपुर। राक्सिराङ गाउँपालिका–१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका ३० बिगाहा जग्गामा अवैध रूपमा लगाएको गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको छ। </p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो।</p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>