हेटौँडाको भुटनदेवी टोलको सडकमा एकजना मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१८ भुटनदेवी टोलमा एकजना मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार ५५ वर्षीय नवराज मालबु आफ्नो घरदेखि करिब २०० मिटर भित्री सडकको छेउमा सोमबार मृत अवस्थामा फेला परेका हुन्।</p>
<p style="text-align: justify;">घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
