धनुषामा १७ वर्षीया आफ्नै घरमा मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। धनुषाको धनौजी गाउँपालिका-५ मा एकजना १७ वर्षीया युवती मृत फेला परेकी छिन्।</p>
<p style="text-align: justify;">सोही ठाउँमा बस्ने अलाउदिन नदाफकी छोरी सबिना खातुन आफ्नै घरको कोठामा आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
