हेटौँडाको एक होटेलमा ६० वर्षीय मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित होटल सामनामा एकजना मृत फेला परेका छन्। </p>
<p style="text-align: justify;">मृतक भक्तपुर बालकोट बस्ने ६० वर्षीय लेखजंग ध्वज केसी भएको जनाइएको छ। उनी सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">मृतक केसी पुस १२ गतेदेखि उक्त होटलमा बस्दै आएको प्रहरीले जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
