काठमाडौँ। पाँचथरको कम्मायक गाउँपालिका–१ ओखलढुंगा स्थित एक गोठमा हिजो अचानक आगलागी हुँदा ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एउटा गोठमा लागेको आगो अन्य तीन वटा घर र चार वटा गोठमा समेत सल्दिकदा उक्त क्षति गरेको हो।

आगलागीमा तीनवटा घर, चारवटा गोठ, सुन, चाँदी र नगद ४ लाख ५० हजार जलेर नष्ट भएको प्राधिकरणले जनाएको छ। 

" /> काठमाडौँ। पाँचथरको कम्मायक गाउँपालिका–१ ओखलढुंगा स्थित एक गोठमा हिजो अचानक आगलागी हुँदा ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एउटा गोठमा लागेको आगो अन्य तीन वटा घर र चार वटा गोठमा समेत सल्दिकदा उक्त क्षति गरेको हो।

आगलागीमा तीनवटा घर, चारवटा गोठ, सुन, चाँदी र नगद ४ लाख ५० हजार जलेर नष्ट भएको प्राधिकरणले जनाएको छ। 

"> पाँचथरमा एक गोठमा आगलागीमा नगद र सुन जल्दा ७० लाखको क्षति: Dekhapadhi आगलागीमा तीनवटा घर, चारवटा गोठ, सुन, चाँदी र नगद ४ लाख ५० हजार जलेर नष्ट भएको प्राधिकरणले जनाएको छ।  ">
पाँचथरमा एक गोठमा आगलागीमा नगद र सुन जल्दा ७० लाखको क्षति <p style="text-align: justify;">काठमाडौँ। पाँचथरको कम्मायक गाउँपालिका&ndash;१ ओखलढुंगा स्थित एक गोठमा हिजो अचानक आगलागी हुँदा ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ।&nbsp;</p> <p style="text-align: justify;">राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एउटा गोठमा लागेको आगो अन्य तीन वटा घर र चार वटा गोठमा समेत सल्दिकदा उक्त क्षति गरेको हो।</p> <p style="text-align: justify;">आगलागीमा तीनवटा घर, चारवटा गोठ, सुन, चाँदी र नगद ४ लाख ५० हजार जलेर नष्ट भएको प्राधिकरणले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्