काठमाडौँ। पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। काठमाडौँसहित देशैभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती तथा एकता दिवस मनाइएको हो।
काठमाडौँमा पनि विभिन्न राजनीति दल तथा संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम गरेर दिवस मनाएका हुन्। काठमाडौँको शान्ति वाटिकामा नागरिक तहबाट आयोजित कार्यक्रममा अभिनेत्री मनिषा कोइराला, पूर्वसेनापति रूक्माङ्ग कटुवाल, रमेश खरेललगायतको उपस्थिति रहेको थियो।
शान्तिवाटिकामा कोणसभा गरेर र्‍यालीसहित सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायणको शालिहमा माल्यापर्ण गरिएको थियो।
राप्रपाको र्‍यालीम धरपकड
दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीका क्रममा प्रहरीले धरपकड गरेको थियो। बाजागाजासहित र्‍यालीमा सहभागीहरू मूल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो। प्रहरीले राप्रपा अध्यक्ष पशुपति शम्शेर जबरालगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको थियो।
केही समय धकेलाधकेल भएपछि र्‍यालीमा सहभागीहरूले प्रहरीविरुद्ध नारा लगाएका थिए। प्रहरी हस्तक्षेपपछि उनीहरूले शालिकमा माल्यापर्ण गर्न पाएका थिएनन्।
राप्रपा अध्यक्ष कमल थापाले कार्यक्रममा प्रहरी हस्तक्षेपको भर्त्सना गरेका छन्। शान्तिपूर्ण रूपले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्न गएको जुलुसमाथि प्रहरी हस्तक्षेप निन्दनीय रहेको उनको भनाइ छ।
त्यस्तै राप्रपा नेता राजाराम बर्तौलाले कार्यक्रममा प्रहरीले बल प्रयोग गरेको घटनाको भर्त्सना गरे। शान्तिपूर्ण कार्यक्रममाथि प्रहरी÷प्रशासनको यस्तो रवैया अलोकतान्त्रिक र निन्दनीय रहेको उनको भनाइ छ।
सिंहदरबारनजिकै राजतन्त्रको नारा
पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको पश्चिम गेटअघि रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरियो। माल्यार्पणका लागि सिंहदरबारको पश्चिम गेट पुगेका राप्रपा नेता कार्यकर्ताले राजतन्त्रको पक्षमा नारा लगाएका थिए।
उनीहरूले ‘गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’सहितको नारा लगाएका हुन्। प्रहरीले धरपकड गरेपछि उनीहरूले प्रहरी हस्तक्षेपविरुद्ध पनि नाराबाजी गरेका थिए।
वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए। उनले छरिएर बसेका बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरूलाई एकीकरण गरेका थिए।
" /> काठमाडौँ। पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। काठमाडौँसहित देशैभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती तथा एकता दिवस मनाइएको हो।
काठमाडौँमा पनि विभिन्न राजनीति दल तथा संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम गरेर दिवस मनाएका हुन्। काठमाडौँको शान्ति वाटिकामा नागरिक तहबाट आयोजित कार्यक्रममा अभिनेत्री मनिषा कोइराला, पूर्वसेनापति रूक्माङ्ग कटुवाल, रमेश खरेललगायतको उपस्थिति रहेको थियो।
शान्तिवाटिकामा कोणसभा गरेर र्‍यालीसहित सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायणको शालिहमा माल्यापर्ण गरिएको थियो।
राप्रपाको र्‍यालीम धरपकड
दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीका क्रममा प्रहरीले धरपकड गरेको थियो। बाजागाजासहित र्‍यालीमा सहभागीहरू मूल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो। प्रहरीले राप्रपा अध्यक्ष पशुपति शम्शेर जबरालगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको थियो।
केही समय धकेलाधकेल भएपछि र्‍यालीमा सहभागीहरूले प्रहरीविरुद्ध नारा लगाएका थिए। प्रहरी हस्तक्षेपपछि उनीहरूले शालिकमा माल्यापर्ण गर्न पाएका थिएनन्।
राप्रपा अध्यक्ष कमल थापाले कार्यक्रममा प्रहरी हस्तक्षेपको भर्त्सना गरेका छन्। शान्तिपूर्ण रूपले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्न गएको जुलुसमाथि प्रहरी हस्तक्षेप निन्दनीय रहेको उनको भनाइ छ।
त्यस्तै राप्रपा नेता राजाराम बर्तौलाले कार्यक्रममा प्रहरीले बल प्रयोग गरेको घटनाको भर्त्सना गरे। शान्तिपूर्ण कार्यक्रममाथि प्रहरी÷प्रशासनको यस्तो रवैया अलोकतान्त्रिक र निन्दनीय रहेको उनको भनाइ छ।
सिंहदरबारनजिकै राजतन्त्रको नारा
पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको पश्चिम गेटअघि रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरियो। माल्यार्पणका लागि सिंहदरबारको पश्चिम गेट पुगेका राप्रपा नेता कार्यकर्ताले राजतन्त्रको पक्षमा नारा लगाएका थिए।
उनीहरूले ‘गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’सहितको नारा लगाएका हुन्। प्रहरीले धरपकड गरेपछि उनीहरूले प्रहरी हस्तक्षेपविरुद्ध पनि नाराबाजी गरेका थिए।
वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए। उनले छरिएर बसेका बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरूलाई एकीकरण गरेका थिए।
"> पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती मनाइयो, र्‍यालीमा प्रहरी धरपकड: Dekhapadhi पृथ्वी जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ।
• कार्यक्रममा अभिनेत्री मनिषा कोइरालासमेत सहभागी थिइन्।
• शालिकमा माल्यार्पण गर्न जाँदा प्रहरीले हस्तक्षेप गरेको थियो।
पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती मनाइयो, र्‍यालीमा प्रहरी धरपकड
काठमाडौँ। पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। काठमाडौँसहित देशैभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती तथा एकता दिवस मनाइएको हो।
काठमाडौँमा पनि विभिन्न राजनीति दल तथा संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम गरेर दिवस मनाएका हुन्। काठमाडौँको शान्ति वाटिकामा नागरिक तहबाट आयोजित कार्यक्रममा अभिनेत्री मनिषा कोइराला, पूर्वसेनापति रूक्माङ्ग कटुवाल, रमेश खरेललगायतको उपस्थिति रहेको थियो।
राप्रपा अध्यक्ष कमल थापाले कार्यक्रममा प्रहरी हस्तक्षेपको भर्त्सना गरेका छन्। शान्तिपूर्ण रूपले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्न गएको जुलुसमाथि प्रहरी हस्तक्षेप निन्दनीय रहेको उनको भनाइ छ।
त्यस्तै राप्रपा नेता राजाराम बर्तौलाले कार्यक्रममा प्रहरीले बल प्रयोग गरेको घटनाको भर्त्सना गरे। शान्तिपूर्ण कार्यक्रममाथि प्रहरी÷प्रशासनको यस्तो रवैया अलोकतान्त्रिक र निन्दनीय रहेको उनको भनाइ छ।
सिंहदरबारनजिकै राजतन्त्रको नारा
पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको पश्चिम गेटअघि रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरियो। माल्यार्पणका लागि सिंहदरबारको पश्चिम गेट पुगेका राप्रपा नेता कार्यकर्ताले राजतन्त्रको पक्षमा नारा लगाएका थिए।
उनीहरूले ‘गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’सहितको नारा लगाएका हुन्। प्रहरीले धरपकड गरेपछि उनीहरूले प्रहरी हस्तक्षेपविरुद्ध पनि नाराबाजी गरेका थिए।
वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए। उनले छरिएर बसेका बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरूलाई एकीकरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस्