काठमाडौँ। ट्राफिक प्रहरी उपस्थित नभएपछि सवारी चालक लाइसेन्स अनुमति पत्रको परीक्षा स्थगित भएको छ।
यातायात व्यवस्था कार्यालयले आजदेखि हुने भनिएको लिखित तथा प्रयोगात्मक परिक्षा स्थगित भएको जानकारी दिएको हो।
कार्यालयले महानगरीय ट्राफिक प्रहरीको प्रतिनिधिमूलक भूमिका रहँदै आएकोमा यसपटक ट्राफिक प्रहरी नै उपस्थित नभएपछि अनिश्चित कालका लागि अनुमति पत्रको परीक्षा रोकिएको बताएको छ।
" />

">
आजदेखि खोल्ने भनिएको सवारी चालक अनुमति पत्रको परीक्षा अनिश्चित कालका लागि रोकियो: Dekhapadhi
यातायात व्यवस्था कार्यालयले आजदेखि हुने भनिएको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको जानकारी दिएको हो।
">
आजदेखि खोल्ने भनिएको सवारी चालक अनुमति पत्रको परीक्षा अनिश्चित कालका लागि रोकियो
<p style="text-align: justify;">काठमाडौँ। ट्राफिक प्रहरी उपस्थित नभएपछि सवारी चालक लाइसेन्स अनुमति पत्रको परीक्षा स्थगित भएको छ। </p>
<p style="text-align: justify;">यातायात व्यवस्था कार्यालयले आजदेखि हुने भनिएको लिखित तथा प्रयोगात्मक परिक्षा स्थगित भएको जानकारी दिएको हो।</p>
<p style="text-align: justify;">कार्यालयले महानगरीय ट्राफिक प्रहरीको प्रतिनिधिमूलक भूमिका रहँदै आएकोमा यसपटक ट्राफिक प्रहरी नै उपस्थित नभएपछि अनिश्चित कालका लागि अनुमति पत्रको परीक्षा रोकिएको बताएको छ।</p>