काठमाडौं। काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित होटलबाट एक किलो १०० ग्राम लागुऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-४ राकसखोला घर भएका ४५ वर्षीय तीर्थबहादुर गोले र भोजपुरको टेम्केमैयुङ गाउँपालिका-८ लेखर्क घर भएका ३० वर्षीय प्रकाश सुयल रहेका छन्।
महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनीहरूलाई हिजो पक्राउ गरेको हो।
यस्तै, मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाट बस्ने ७३ वर्षीय प्रेमकुमार श्रेष्ठ र सोही नगरपालिका-५ परेवाखोपी बस्ने ६५ वर्षीय देवीप्रसाद सिलवाललाई करिब ९५० ग्राम गाँजासहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

छुट्टा-छुट्टै ठाउँमा लागुऔषधसहित चार जना पक्राउ: Dekhapadhi
४५ वर्षीय तीर्थबहादुर गोले र ३० वर्षीय प्रकाश सुयल एक किलो १०० ग्राम अफिम तथा ७३ वर्षीय प्रेमकुमार श्रेष्ठ र ६५ वर्षीय देवीप्रसाद सिलवाललाई करिब ९५० ग्रामसहित पक्राउ परेका हुन्।

छुट्टा-छुट्टै ठाउँमा लागुऔषधसहित चार जना पक्राउ