काठमाडौं। कैलालीको टीकापुर नगरपालिका-१ लम्कीपुलमा दुर्घटना हुँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३७ वर्षीया सरूपा तिवारी जैशी रहेका छन्। भे १ त ५५०६ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री जैशीको आइतबार राति मृत्यु भएको हो।

ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्। उनको टीकापुर अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। कैलालीको टीकापुर नगरपालिका-१ लम्कीपुलमा दुर्घटना हुँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३७ वर्षीया सरूपा तिवारी जैशी रहेका छन्। भे १ त ५५०६ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री जैशीको आइतबार राति मृत्यु भएको हो।

ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्। उनको टीकापुर अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

"> ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु: Dekhapadhi साइकलयात्री ३७ वर्षीया सरूपा तिवारी जैशीको मृत्यु। ">
ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु
काठमाडौं। कैलालीको टीकापुर नगरपालिका-१ लम्कीपुलमा दुर्घटना हुँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३७ वर्षीया सरूपा तिवारी जैशी रहेका छन्। भे १ त ५५०६ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री जैशीको आइतबार राति मृत्यु भएको हो।

ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्। उनको टीकापुर अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्