काठमाडौं। काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट एक थान बाघको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१५ बस्ने दोलखाको जिरी नगरपालिका-६ घर भएका ४८ वर्षीय जयबहादुर जिरेल र अन्य दुई जना छन्।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उक्त वस्तुसहित फेला पारी उनीहरूलाई हिजो पक्राउ गरेको हो।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट एक थान बाघको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१५ बस्ने दोलखाको जिरी नगरपालिका-६ घर भएका ४८ वर्षीय जयबहादुर जिरेल र अन्य दुई जना छन्।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उक्त वस्तुसहित फेला पारी उनीहरूलाई हिजो पक्राउ गरेको हो।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

"> बाघको छालासहित तीन जना पक्राउ: Dekhapadhi ४८ वर्षीय जयबहादुर जिरेल र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। ">
बाघको छालासहित तीन जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट एक थान बाघको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१५ बस्ने दोलखाको जिरी नगरपालिका-६ घर भएका ४८ वर्षीय जयबहादुर जिरेल र अन्य दुई जना छन्।</p> <p style="text-align: justify;">महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उक्त वस्तुसहित फेला पारी उनीहरूलाई हिजो पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्