काठमाडौं। हत्या घटनाको अनुसन्धानमा अनुभवी प्रहरी अधिकृतहरूका अनुसार हत्यामा संलग्नले हत्यापछि मुख्यतः दुई वटा विकल्प रोज्छन्।

दुवै विकल्प कर्तव्य ज्यानसम्बन्धी कानुनी सजायलाई छल्नका लागि हुन्छ।

पहिलो, फरार हुने। जसका लागि हुलिया परिवर्तन गर्नेसम्मको कार्य हत्यामा संलग्नबाट हुन्छ।

दोस्रो, आत्महत्या गर्ने। कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहरिएर वर्षौं कारावास सजाय बिताउनुभन्दा कतिपयले यो विकल्प रोज्ने गरेको देखिन्छ।

केही चाहिँ हत्या घटनापछि प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुग्छन्।

०००

शनिबार काठमाडौंको टोखा नगरपालिका-३ मा रहेको ‘ग्रिनभिल्ला हाउजिङ’ मा बिहान एक दम्पती मृत भेटिएको खबरले सनसनी मच्चायो।

लगत्तै महागरीय अपराध अनुसन्धान महाशाखा मीन भवन, महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोली घटनास्थल पुग्यो।

प्रहरी परिसर टेकुका प्रवक्ता तथा डीएसपी प्रमिश विष्टका अनुसार घटनास्थलमा श्रीमान् उमेश केसीको हत्या गरेको र श्रीमती सुदीक्षा गिरीले आत्महत्या गरेको देखिने अवस्थामा शव देखिए।

एक प्रहरी अधिकृतका अनुसार त्यहाँ “डेथ ड्यू टु ब्लन्ट फोर्स इन्जुरी एण्ड ओभरब्लिडिङ” लेखिएको छ। जसको अर्थ, भारी/गह्रुँगो वस्तुले हिर्काएका कारण लागेको चोटले अधिक रक्तश्राव हुँदा भएको मृत्यु भन्ने हुन्छ। सुदीक्षाको चाहिँ ‘लिगेचर मार्क’ मृत्युको कारण मानिएको छ। जुन शव परीक्षण प्रतिवेदनमा उल्लेख छ।

घटनास्थलको ‘सिन अफ द डेथ’ को आधारमा अनुसन्धान टोलीको प्रारम्भिक ठम्याइ रह्यो- सुदीक्षाले श्रीमान् उमेशको हत्यापछि आत्महत्या गरेको हुनुपर्छ।”

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शव परीक्षण (पोस्टमार्टम रिपोर्ट) प्रतिवेदनले पनि हिजो (आइतबार) प्रहरीले घटनाबारे निकालेको प्रारम्भिक निश्कर्षलाई बल पुग्ने गरिको विवरण दिएको छ।

एक प्रहरी अधिकृतका अनुसार त्यहाँ “डेथ ड्यू टु ब्लन्ट फोर्स इन्जुरी एण्ड ओभरब्लिडिङ” लेखिएको छ। जसको अर्थ, भारी/गह्रुँगो वस्तुले हिर्काएका कारण लागेको चोटले अधिक रक्तश्राव हुँदा भएको मृत्यु भन्ने हुन्छ।

सुदीक्षाको चाहिँ ‘लिगेचर मार्क’ मृत्युको कारण मानिएको छ। जुन शव परीक्षण प्रतिवेदनमा उल्लेख छ।

अर्थात्, सुदीक्षाको मृत्युको कारण घाँटीमा केही वस्तुले कस्सिएपछि शरीरको तौलले तान्दा अझ बलपूर्वक कसिन पुगेपछि श्वासप्रश्वास अवरुद्ध हुँदा भएको मृत्यु भन्ने हुन्छ।

यसकारण यो घटनामा श्रीमान् उमेशको हत्यापछि सुदीक्षाले आत्महत्या गरेको हुन सक्ने अवस्था सत्य र तथ्यनजिक रहेको प्रहरीले मानेको छ।

घटनासम्बन्धी प्रहरी अनुसन्धानका क्रममा खुलेका विवरणहरू अनुसार हत्यामा संलग्नले हत्यापछि कानुनलाई छल्न प्रयोग गरिनेमध्येको दोस्रो विकल्प अपनाएको देखिन्छ।

जुन विकल्पमा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा वर्षौंसम्म कारावास सजाय बेहोर्नुभन्दा स्वेच्छिक रूपमा जीवनको अन्त्य (आत्महत्या) गर्ने हुन्छ।

हत्या र आत्महत्याको कारण

हत्याजस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधमा अनुसन्धान अधिकारीहरूको ध्यान हत्यामा संलग्नको पहिचानसँगै हत्या वा आत्महत्या गर्नुसँग सम्बन्धित कारणको खोजीमा केन्द्रित हुने गर्दछ।

हाल टोखा घटनामा पनि अनुसन्धान अधिकारीहरू (महानगरीय अपराध महाशाखा, महागरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएका अनुसन्धान अधिकृतहरू) को ध्यान कारणको खोजीमा केन्द्रित छ।

प्रहरीले उनीहरूको फोन ‘कल डिटेल्स’ अध्ययनका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको ‘डिजिटल फरेन्सिक ल्याब’मा लगेको छ। यसले गर्दा घटनाबारे प्रहरीले विस्तृत रूपमा बोल्न चाहेको छैन।

प्रारम्भिक विवरणअनुसार दम्पतीबीचमा विवाद हुँदै आएको खुलेको प्रहरीले जनाएको छ। तर, प्रमाणित हुन बाँकी छ।

“अहिले नै घटनाबारे अन्तिम निश्कर्ष भन्न सकिने अवस्था होइन र विस्तृत अनुसन्धान भइरहेको छ,” महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता विष्टले देखापढीसँग भने, “अनुसन्धान भइरहेको विषयमा अहिले सबै कुरा भन्दा प्रभावित हुन सक्छ।”

मृतकमध्येका केसी दसैं मनाउन अमेरिकाबाट आएका थिए। उनी आईटी प्राविधिक हुन्। दाइ हिमेशका अनुसार उमेशले भोलि (बिहीबार) अमेरिका जाने भनेका थिए।

तर, उमेश र उनकी श्रीमती मृत भेटिए।

मृतक उमेशको बायाँ टाउको फ्याक्चर भएको, शरीरको अन्य भागमा चोटपटक नदेखिएको र सुदीक्षाको पनि घाँटीमा कस्सिएको बाहेक अन्यन्त्र केही पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।

त्यसले गर्दा घटनामा बाह्य मानिसहरूको संलग्नता नरहेको प्रहरीको अनुमान छ। घटनास्थलबाट प्रहरीले रक्ताम्मे सिलौटासहितका घटनामा प्रयोग ठानिएका सामग्रीहरू प्रहरीले बरामद गरेको छ।

यो दम्पतीको विवाह ६ वर्ष अगाडि भएको थियो।

" /> काठमाडौं। हत्या घटनाको अनुसन्धानमा अनुभवी प्रहरी अधिकृतहरूका अनुसार हत्यामा संलग्नले हत्यापछि मुख्यतः दुई वटा विकल्प रोज्छन्।

"> टोखामा दम्पतीको मृत्यु घटना : हत्या र आत्महत्याको कारण खोज्दै प्रहरी: Dekhapadhi प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमान् उमेश केसीको हत्यापछि श्रीमती सुदीक्षा गिरीले आत्महत्या गरेको निश्कर्ष निकालेको प्रहरी हत्या र आत्महत्याको कारण खोजीमा केन्द्रित छ।
• उमेश र सुदीक्षाको फोन ‘कल डिटेल्स’ विश्लेषणका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको ‘डिजिटल फरेन्सिक ल्याब’ लगिएको छ।

टोखामा दम्पतीको मृत्यु घटना : हत्या र आत्महत्याको कारण खोज्दै प्रहरी
काठमाडौं। हत्या घटनाको अनुसन्धानमा अनुभवी प्रहरी अधिकृतहरूका अनुसार हत्यामा संलग्नले हत्यापछि मुख्यतः दुई वटा विकल्प रोज्छन्।

दुवै विकल्प कर्तव्य ज्यानसम्बन्धी कानुनी सजायलाई छल्नका लागि हुन्छ।

पहिलो, फरार हुने। जसका लागि हुलिया परिवर्तन गर्नेसम्मको कार्य हत्यामा संलग्नबाट हुन्छ।

दोस्रो, आत्महत्या गर्ने। कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहरिएर वर्षौं कारावास सजाय बिताउनुभन्दा कतिपयले यो विकल्प रोज्ने गरेको देखिन्छ।

केही चाहिँ हत्या घटनापछि प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुग्छन्।

०००

शनिबार काठमाडौंको टोखा नगरपालिका-३ मा रहेको ‘ग्रिनभिल्ला हाउजिङ’ मा बिहान एक दम्पती मृत भेटिएको खबरले सनसनी मच्चायो।

लगत्तै महागरीय अपराध अनुसन्धान महाशाखा मीन भवन, महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोली घटनास्थल पुग्यो।

प्रहरी परिसर टेकुका प्रवक्ता तथा डीएसपी प्रमिश विष्टका अनुसार घटनास्थलमा श्रीमान् उमेश केसीको हत्या गरेको र श्रीमती सुदीक्षा गिरीले आत्महत्या गरेको देखिने अवस्थामा शव देखिए।

एक प्रहरी अधिकृतका अनुसार त्यहाँ “डेथ ड्यू टु ब्लन्ट फोर्स इन्जुरी एण्ड ओभरब्लिडिङ” लेखिएको छ। जसको अर्थ, भारी/गह्रुँगो वस्तुले हिर्काएका कारण लागेको चोटले अधिक रक्तश्राव हुँदा भएको मृत्यु भन्ने हुन्छ। सुदीक्षाको चाहिँ ‘लिगेचर मार्क’ मृत्युको कारण मानिएको छ। जुन शव परीक्षण प्रतिवेदनमा उल्लेख छ।

घटनास्थलको ‘सिन अफ द डेथ’ को आधारमा अनुसन्धान टोलीको प्रारम्भिक ठम्याइ रह्यो- सुदीक्षाले श्रीमान् उमेशको हत्यापछि आत्महत्या गरेको हुनुपर्छ।”

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शव परीक्षण (पोस्टमार्टम रिपोर्ट) प्रतिवेदनले पनि हिजो (आइतबार) प्रहरीले घटनाबारे निकालेको प्रारम्भिक निश्कर्षलाई बल पुग्ने गरिको विवरण दिएको छ।

एक प्रहरी अधिकृतका अनुसार त्यहाँ “डेथ ड्यू टु ब्लन्ट फोर्स इन्जुरी एण्ड ओभरब्लिडिङ” लेखिएको छ। जसको अर्थ, भारी/गह्रुँगो वस्तुले हिर्काएका कारण लागेको चोटले अधिक रक्तश्राव हुँदा भएको मृत्यु भन्ने हुन्छ।

सुदीक्षाको चाहिँ ‘लिगेचर मार्क’ मृत्युको कारण मानिएको छ। जुन शव परीक्षण प्रतिवेदनमा उल्लेख छ।

अर्थात्, सुदीक्षाको मृत्युको कारण घाँटीमा केही वस्तुले कस्सिएपछि शरीरको तौलले तान्दा अझ बलपूर्वक कसिन पुगेपछि श्वासप्रश्वास अवरुद्ध हुँदा भएको मृत्यु भन्ने हुन्छ।

यसकारण यो घटनामा श्रीमान् उमेशको हत्यापछि सुदीक्षाले आत्महत्या गरेको हुन सक्ने अवस्था सत्य र तथ्यनजिक रहेको प्रहरीले मानेको छ।

घटनासम्बन्धी प्रहरी अनुसन्धानका क्रममा खुलेका विवरणहरू अनुसार हत्यामा संलग्नले हत्यापछि कानुनलाई छल्न प्रयोग गरिनेमध्येको दोस्रो विकल्प अपनाएको देखिन्छ।

जुन विकल्पमा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा वर्षौंसम्म कारावास सजाय बेहोर्नुभन्दा स्वेच्छिक रूपमा जीवनको अन्त्य (आत्महत्या) गर्ने हुन्छ।

हत्या र आत्महत्याको कारण

हत्याजस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधमा अनुसन्धान अधिकारीहरूको ध्यान हत्यामा संलग्नको पहिचानसँगै हत्या वा आत्महत्या गर्नुसँग सम्बन्धित कारणको खोजीमा केन्द्रित हुने गर्दछ।

हाल टोखा घटनामा पनि अनुसन्धान अधिकारीहरू (महानगरीय अपराध महाशाखा, महागरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएका अनुसन्धान अधिकृतहरू) को ध्यान कारणको खोजीमा केन्द्रित छ।

प्रहरीले उनीहरूको फोन ‘कल डिटेल्स’ अध्ययनका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको ‘डिजिटल फरेन्सिक ल्याब’मा लगेको छ। यसले गर्दा घटनाबारे प्रहरीले विस्तृत रूपमा बोल्न चाहेको छैन।

प्रारम्भिक विवरणअनुसार दम्पतीबीचमा विवाद हुँदै आएको खुलेको प्रहरीले जनाएको छ। तर, प्रमाणित हुन बाँकी छ।

प्रहरीले उनीहरूको फोन ‘कल डिटेल्स’ अध्ययनका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको ‘डिजिटल फरेन्सिक ल्याब’मा लगेको छ। यसले गर्दा घटनाबारे प्रहरीले विस्तृत रूपमा बोल्न चाहेको छैन।

“अहिले नै घटनाबारे अन्तिम निश्कर्ष भन्न सकिने अवस्था होइन र विस्तृत अनुसन्धान भइरहेको छ,” महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता विष्टले देखापढीसँग भने, “अनुसन्धान भइरहेको विषयमा अहिले सबै कुरा भन्दा प्रभावित हुन सक्छ।”

मृतकमध्येका केसी दसैं मनाउन अमेरिकाबाट आएका थिए। उनी आईटी प्राविधिक हुन्। दाइ हिमेशका अनुसार उमेशले भोलि (बिहीबार) अमेरिका जाने भनेका थिए।

तर, उमेश र उनकी श्रीमती मृत भेटिए।

मृतक उमेशको बायाँ टाउको फ्याक्चर भएको, शरीरको अन्य भागमा चोटपटक नदेखिएको र सुदीक्षाको पनि घाँटीमा कस्सिएको बाहेक अन्यन्त्र केही पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।

त्यसले गर्दा घटनामा बाह्य मानिसहरूको संलग्नता नरहेको प्रहरीको अनुमान छ। घटनास्थलबाट प्रहरीले रक्ताम्मे सिलौटासहितका घटनामा प्रयोग ठानिएका सामग्रीहरू प्रहरीले बरामद गरेको छ।

यो दम्पतीको विवाह ६ वर्ष अगाडि भएको थियो।

प्रतिक्रिया दिनुहोस्