काठमाडौं। इन्टरनेट सेवा प्रदायक भायानेटका ग्राहकहरुको तथ्यांकमा अनधिकृत रुपमा पहुँच पुर्‍याई विभिन्‍न सामाजिक सञ्‍जालमा उनीहरुको व्यक्तिगत विवरण सार्वजनिक गरेको अभियोगमा नरपिचास उपनामका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-१ बस्‍ने १७/१८ वर्षका युवकलाई भायानेटको विधुतीय संयन्त्रमा अनधिकृत पहुँच राखि 'नरपिचास' नामको ट्विटर ह्‍यान्डल लगायत फेसबुक र इन्स्टाग्रामसमेतको माध्यमबाट विभिन्‍न व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक गरेको अभियोगमा प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोले पक्राउ गरेको जनाएको छ।

ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उनलाई बुटवलबाट आज पक्राउ गरेको थियो। विध्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरिएका ति किशोरमाथि अनुसन्धान भइरहेको साइबर ब्यूरोले जानकारी गराएको छ।
 
" /> काठमाडौं। इन्टरनेट सेवा प्रदायक भायानेटका ग्राहकहरुको तथ्यांकमा अनधिकृत रुपमा पहुँच पुर्‍याई विभिन्‍न सामाजिक सञ्‍जालमा उनीहरुको व्यक्तिगत विवरण सार्वजनिक गरेको अभियोगमा नरपिचास उपनामका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-१ बस्‍ने १७/१८ वर्षका युवकलाई भायानेटको विधुतीय संयन्त्रमा अनधिकृत पहुँच राखि 'नरपिचास' नामको ट्विटर ह्‍यान्डल लगायत फेसबुक र इन्स्टाग्रामसमेतको माध्यमबाट विभिन्‍न व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक गरेको अभियोगमा प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोले पक्राउ गरेको जनाएको छ।

ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उनलाई बुटवलबाट आज पक्राउ गरेको थियो। विध्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरिएका ति किशोरमाथि अनुसन्धान भइरहेको साइबर ब्यूरोले जानकारी गराएको छ।
 
"> डाटा ह्‍याक गरी सार्वजनिक गरेको अभियोगमा 'नरपिचास' उपनामका किशोर पक्राउ: Dekhapadhi
डाटा ह्‍याक गरी सार्वजनिक गरेको अभियोगमा 'नरपिचास' उपनामका किशोर पक्राउ <p style="text-align: justify;">काठमाडौं। इन्टरनेट सेवा प्रदायक भायानेटका ग्राहकहरुको तथ्यांकमा अनधिकृत रुपमा पहुँच पुर्&zwj;याई विभिन्&zwj;न सामाजिक सञ्&zwj;जालमा उनीहरुको व्यक्तिगत विवरण सार्वजनिक गरेको अभियोगमा नरपिचास उपनामका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-१ बस्&zwj;ने १७/१८ वर्षका युवकलाई भायानेटको विधुतीय संयन्त्रमा अनधिकृत पहुँच राखि &#39;नरपिचास&#39; नामको ट्विटर ह्&zwj;यान्डल लगायत फेसबुक र इन्स्टाग्रामसमेतको माध्यमबाट विभिन्&zwj;न व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक गरेको अभियोगमा प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोले पक्राउ गरेको जनाएको छ।</p> <p style="text-align: justify;">ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उनलाई बुटवलबाट आज पक्राउ गरेको थियो। विध्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरिएका ति किशोरमाथि अनुसन्धान भइरहेको साइबर ब्यूरोले जानकारी गराएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्