काठमाडौं। नियम मिचेर सडक प्रयोग गर्ने सवारी चालकलाई कारवाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरी आज एक समारोहका बीच सम्मानित भएका छन्।

यसरी घुस फिर्ता गर्ने ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमूख एसएसपी जनक भट्टराईले पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरेका थिए।

नियम मिच्‍ने सवारी चालकहरुलाई नियमअनुसार कारवाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्‍ने चालकलाई पक्राउ गरि कावबाहीको दायरामा ल्याउने ट्राफिक कर्मचारीलाई सम्मान गरिएको प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए।

पुरस्कृत हुनेहरुमा दुई असई देविराम भण्डारी र रामेश्वर उप्रेती, हवल्दारहरु शंकर वन सन्यासी र विनोद गोतामे तथा प्रहरी जवानहरु भुवन भण्डारी, केदारप्रसाद भण्डारी, नैनसिंह राना, रविन घिमिरे, धनन्जय सिंह रावत (डाँगा), मिनाकुमारी आचार्य, निरज थापा, केशव बिष्ट, रमेश सिंह बुडाल, भानुभक्त ढकाल, राकेश कुमार साह, शान्ता श्रेष्ठ, इश्वर पछाई र सन्दीपकुमार यादव रहेको महाशाखाले जनाएको छ।

" /> काठमाडौं। नियम मिचेर सडक प्रयोग गर्ने सवारी चालकलाई कारवाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरी आज एक समारोहका बीच सम्मानित भएका छन्।

यसरी घुस फिर्ता गर्ने ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमूख एसएसपी जनक भट्टराईले पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरेका थिए।

नियम मिच्‍ने सवारी चालकहरुलाई नियमअनुसार कारवाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्‍ने चालकलाई पक्राउ गरि कावबाहीको दायरामा ल्याउने ट्राफिक कर्मचारीलाई सम्मान गरिएको प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए।

पुरस्कृत हुनेहरुमा दुई असई देविराम भण्डारी र रामेश्वर उप्रेती, हवल्दारहरु शंकर वन सन्यासी र विनोद गोतामे तथा प्रहरी जवानहरु भुवन भण्डारी, केदारप्रसाद भण्डारी, नैनसिंह राना, रविन घिमिरे, धनन्जय सिंह रावत (डाँगा), मिनाकुमारी आचार्य, निरज थापा, केशव बिष्ट, रमेश सिंह बुडाल, भानुभक्त ढकाल, राकेश कुमार साह, शान्ता श्रेष्ठ, इश्वर पछाई र सन्दीपकुमार यादव रहेको महाशाखाले जनाएको छ।

"> घुस फिर्ता गर्ने ट्राफिक प्रहरी सम्मानित: Dekhapadhi
घुस फिर्ता गर्ने ट्राफिक प्रहरी सम्मानित <p style="text-align: justify;">काठमाडौं। नियम मिचेर सडक प्रयोग गर्ने सवारी चालकलाई कारवाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरी आज एक समारोहका बीच सम्मानित भएका छन्।</p> <p style="text-align: justify;">यसरी घुस फिर्ता गर्ने ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमूख एसएसपी जनक भट्टराईले पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरेका थिए।</p> <p style="text-align: justify;">नियम मिच्&zwj;ने सवारी चालकहरुलाई नियमअनुसार कारवाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्&zwj;ने चालकलाई पक्राउ गरि कावबाहीको दायरामा ल्याउने ट्राफिक कर्मचारीलाई सम्मान गरिएको प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए।</p> <p style="text-align: justify;">पुरस्कृत हुनेहरुमा दुई असई देविराम भण्डारी र रामेश्वर उप्रेती, हवल्दारहरु शंकर वन सन्यासी र विनोद गोतामे तथा प्रहरी जवानहरु भुवन भण्डारी, केदारप्रसाद भण्डारी, नैनसिंह राना, रविन घिमिरे, धनन्जय सिंह रावत (डाँगा), मिनाकुमारी आचार्य, निरज थापा, केशव बिष्ट, रमेश सिंह बुडाल, भानुभक्त ढकाल, राकेश कुमार साह, शान्ता श्रेष्ठ, इश्वर पछाई र सन्दीपकुमार यादव रहेको महाशाखाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्