काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा ट्राफिकको अनुपस्थितिमा नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरी कारवाही गर्न 'ट्राफिक सर्भिलेन्स भेइकल' आजदेखि परिचालन गरेको छ।

उपत्यकाका व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न तथा फराकिला सडकहरुमा हुने तिब्र गतिलाई नियन्त्रण गर्न उपयोगी हुने गरी महाशाखाले 'ट्राफिक सर्भिलेन्स भेइकल' परिचालन गर्ने जनाएको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामेराले करिब २०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सक्ने बताए। व्यस्त समयमा जाम हुने र धेरै मात्रामा ट्राफिक नियम उल्लङघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने उनले जानकारी गराए।

भट्टराईका अनुसार भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिहलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरिएको छ। यसले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने र आम चालकलाई प्रमाण सहित कारवाही गर्न तथा थप सचेत जगाउन सहयोगी हुने अपेक्षा गरिएको छ।

" /> काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा ट्राफिकको अनुपस्थितिमा नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरी कारवाही गर्न 'ट्राफिक सर्भिलेन्स भेइकल' आजदेखि परिचालन गरेको छ।

उपत्यकाका व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न तथा फराकिला सडकहरुमा हुने तिब्र गतिलाई नियन्त्रण गर्न उपयोगी हुने गरी महाशाखाले 'ट्राफिक सर्भिलेन्स भेइकल' परिचालन गर्ने जनाएको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामेराले करिब २०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सक्ने बताए। व्यस्त समयमा जाम हुने र धेरै मात्रामा ट्राफिक नियम उल्लङघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने उनले जानकारी गराए।

भट्टराईका अनुसार भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिहलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरिएको छ। यसले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने र आम चालकलाई प्रमाण सहित कारवाही गर्न तथा थप सचेत जगाउन सहयोगी हुने अपेक्षा गरिएको छ।

"> काठमाडौंका सडकमा आजबाट 'ट्राफिक सर्भिलेन्स भेइकल': Dekhapadhi
काठमाडौंका सडकमा आजबाट 'ट्राफिक सर्भिलेन्स भेइकल' <p style="text-align: justify;">काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा ट्राफिकको अनुपस्थितिमा नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरी कारवाही गर्न &#39;ट्राफिक सर्भिलेन्स भेइकल&#39; आजदेखि परिचालन गरेको छ।</p> <p style="text-align: justify;">उपत्यकाका व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न तथा फराकिला सडकहरुमा हुने तिब्र गतिलाई नियन्त्रण गर्न उपयोगी हुने गरी महाशाखाले &#39;ट्राफिक सर्भिलेन्स भेइकल&#39; परिचालन गर्ने जनाएको छ।</p> <p style="text-align: justify;">महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामेराले करिब २०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सक्ने बताए। व्यस्त समयमा जाम हुने र धेरै मात्रामा ट्राफिक नियम उल्लङघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने उनले जानकारी गराए।</p> <p style="text-align: justify;">भट्टराईका अनुसार भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिहलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरिएको छ। यसले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने र आम चालकलाई प्रमाण सहित कारवाही गर्न तथा थप सचेत जगाउन सहयोगी हुने अपेक्षा गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्