काठमाडौं। कास्कीमा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्।

बलात्कार आरोपमा प्रहरीले ५७ वर्षीय पूर्णबहादुर थापालाई पक्राउ गरेको छ।

उनी गुल्मी कालिगण्डकी गाउँपालिका-४ का हुन्। उनी पोखरा महानगरपालिका-२६ चापाचौरमा ज्याला मजदुरीको काम गर्दै आएको इलाका प्रहरी कार्यालय शिशुवाले जनाएको छ।

प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

" /> काठमाडौं। कास्कीमा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्।

बलात्कार आरोपमा प्रहरीले ५७ वर्षीय पूर्णबहादुर थापालाई पक्राउ गरेको छ।

उनी गुल्मी कालिगण्डकी गाउँपालिका-४ का हुन्। उनी पोखरा महानगरपालिका-२६ चापाचौरमा ज्याला मजदुरीको काम गर्दै आएको इलाका प्रहरी कार्यालय शिशुवाले जनाएको छ।

प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

"> कास्कीमा नाबालिका बलात्कृत, ५७ वर्षीय पुरुष पक्राउ: Dekhapadhi प्रहरीले ५७ वर्षीय पूर्णबहादुर थापालाई पक्राउ गरेको छ।  ">
कास्कीमा नाबालिका बलात्कृत, ५७ वर्षीय पुरुष पक्राउ
काठमाडौं। कास्कीमा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्।

बलात्कार आरोपमा प्रहरीले ५७ वर्षीय पूर्णबहादुर थापालाई पक्राउ गरेको छ।

उनी गुल्मी कालिगण्डकी गाउँपालिका-४ का हुन्। उनी पोखरा महानगरपालिका-२६ चापाचौरमा ज्याला मजदुरीको काम गर्दै आएको इलाका प्रहरी कार्यालय शिशुवाले जनाएको छ।

प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्