काठमाडौं। अमेरिकाले लामो समयदेखि अमेरिका र ताइवानका अधिकारीहरूबीचको सम्पर्कमाथि प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्ध अब अमेरिकाले हटाउने निर्णय गरेको छ।
चीनसँग सम्बन्ध थप मजबुत बनाउन अमेरिकाले दशक पहिला ताइवानका अधिकारीहरूसँगको सम्पर्कमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिने बेला उक्त प्रतिबन्ध हटाउने घोषणा गरेका हुन्।
ट्रम्पको यो कदमले चीनलाई चिढ्याउने छ, जसले अमेरिका-चीनबीचको सम्बन्धमा तनाव बढाउने छ।
ताइवानलाई चीन आफ्नो हिस्सा मान्दछ। ताइवानी नेताहरू भने आफूहरू स्वतन्त्र राष्ट्र ताइवानको नागरिक भएको दाबी गर्दै आएका छन्।
“अब म हामीले लगाउँदै आएको प्रतिबन्ध हटाउने घोषणा गर्दछु। अब अमेरिका-ताइवानको सम्बन्धमा यस्ता प्रतिबन्धले कुनै असर गर्ने छैन,” अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने।
अमेरिकी विदेशमन्त्रीले ताइवानमा एक जीवन्त लोकतन्त्र रहेकोले उसमाथिको प्रतिबन्ध अवैध हुने बताएका छन्।
अमेरिकाको यो घोषणापछि ताइवानका विदेशमन्त्री जोसेफ वूले माइक पोम्पियोलार्य धन्यवाद दिएका छन्।
“ताइवान र अमेरिकाबीचको घनिष्ट साझेदारी हाम्रो साझा मूल्य, आपसी हित, स्वतन्त्रता र लोकतन्त्रमाथि अटल विश्वासमा आधारित छ,” ताइवानका विदेशमन्त्री वूले भनेका छन्।
चीनले भने अमेरिकालाई ‘एक चीन नीति’को सम्मान गर्न आग्रह गरेको छ।
अमेरिकाले ताइवानलाई हतियार बेच्दै आएको छ। दुई देशबीच हालसम्म औपचारिक रक्षा सन्धि भएको छैन। जापान, दक्षिण कोरिया र फिलिपिन्सलाई झैँ अमेरिकाले ताइवानलाई हतियार बेच्दै आएको छ।
चीन र ताइवान सन् १९४० मा एक गृहयुद्ध भएपछि अलग भएका थिए। चीनले ताइवानलाई अन्तर्राष्ट्रिय गतिविधिमा सीमित राख्न कोसिस गरिरहेको छ।
पछिल्लो वर्ष चीनले ताइवानलाई फिर्ता ल्याउन बल प्रयोग पनि गर्न सक्ने बताएपछि चीन र ताइवानबीच तनाव बढेको थियो। बीबीसी

जाने बेलामा ट्रम्पले किन गरे चीनलाई चिढ्याउने निर्णय?: Dekhapadhi
चीनसँग सम्बन्ध थप मजबुत बनाउन अमेरिकाले दशक पहिला ताइवानका अधिकारीहरूसँगको सम्पर्कमाथि प्रतिबन्ध लगाएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिने बेला उक्त प्रतिबन्ध हटाउने घोषणा गरेका हुन्।
अमेरिकाको यो घोषणापछि ताइवानका विदेशमन्त्री जोसेफ वूले माइक पोम्पियोलार्य धन्यवाद दिएका छन्।
जाने बेलामा ट्रम्पले किन गरे चीनलाई चिढ्याउने निर्णय?