काठमाडाैं। भारतको स्वास्थ्य मन्त्रालयले जनवरी १६ (माघ ३) गतेदेखि भारतमा कोरोनाविरुद्धको खोप दिन सुरू गर्ने जनाएको छ।

सबैभन्दा पहिला तीन करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरूलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिपछि ५० वर्षभन्दा माथिको व्यक्तिलाई स्वेच्छिक रूपमा खोप दिइने छ। त्यसपछि ५० वर्षभन्दा कम उमेरका पहिलेदेखि नै बिरामी व्यक्तिलाई खोपको प्राथमिकतामा राखिएको छ। यी सबै गर्दा करिब २७ करोड जनाले कोरोना खोप पाउने छन्।

केन्द्र शासित र प्रदेश सरकारको तयारी सम्बन्धी जानकारी लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

भारत सरकारले यसअघि नै कोभिशिल्ड र कोभ्याक्सिनलाई आपतकालीन प्रयोग गर्न अनुमति दिइसकेको छ।

(बीबीसी)

" /> काठमाडाैं। भारतको स्वास्थ्य मन्त्रालयले जनवरी १६ (माघ ३) गतेदेखि भारतमा कोरोनाविरुद्धको खोप दिन सुरू गर्ने जनाएको छ।

सबैभन्दा पहिला तीन करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरूलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिपछि ५० वर्षभन्दा माथिको व्यक्तिलाई स्वेच्छिक रूपमा खोप दिइने छ। त्यसपछि ५० वर्षभन्दा कम उमेरका पहिलेदेखि नै बिरामी व्यक्तिलाई खोपको प्राथमिकतामा राखिएको छ। यी सबै गर्दा करिब २७ करोड जनाले कोरोना खोप पाउने छन्।

केन्द्र शासित र प्रदेश सरकारको तयारी सम्बन्धी जानकारी लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

भारत सरकारले यसअघि नै कोभिशिल्ड र कोभ्याक्सिनलाई आपतकालीन प्रयोग गर्न अनुमति दिइसकेको छ।

(बीबीसी)

"> भारतमा माघ ३ गतेबाट कोरोनाविरुद्धको खोप सुरू गरिने, पहिलो चरणमा २७ करोडलाई दिइँदै: Dekhapadhi
भारतमा माघ ३ गतेबाट कोरोनाविरुद्धको खोप सुरू गरिने, पहिलो चरणमा २७ करोडलाई दिइँदै
काठमाडाैं। भारतको स्वास्थ्य मन्त्रालयले जनवरी १६ (माघ ३) गतेदेखि भारतमा कोरोनाविरुद्धको खोप दिन सुरू गर्ने जनाएको छ।

सबैभन्दा पहिला तीन करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरूलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिपछि ५० वर्षभन्दा माथिको व्यक्तिलाई स्वेच्छिक रूपमा खोप दिइने छ। त्यसपछि ५० वर्षभन्दा कम उमेरका पहिलेदेखि नै बिरामी व्यक्तिलाई खोपको प्राथमिकतामा राखिएको छ। यी सबै गर्दा करिब २७ करोड जनाले कोरोना खोप पाउने छन्।

केन्द्र शासित र प्रदेश सरकारको तयारी सम्बन्धी जानकारी लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

भारत सरकारले यसअघि नै कोभिशिल्ड र कोभ्याक्सिनलाई आपतकालीन प्रयोग गर्न अनुमति दिइसकेको छ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्