भोजपुर। जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका-९ दुम्मानामा प्रहरी पोष्ट स्थापना गरिएको छ। सो क्षेत्रको शान्तिसुरक्षालाई ध्यानमा राख्दै पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिए।

पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा सात जना जनशक्ति रहने प्रमुख चन्दले बताए। पोष्टको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले शनिबार उद्‍घाटन गरे। 

सो क्षेत्रमा गाँजा उत्पादन हुने र सोही कारण अवैध कारोबार बढ्न थालेको भन्दै स्थानीयले लामो समयदेखि प्रहरी चौकीको माग गर्दै आएका थिए। रासस

" /> भोजपुर। जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका-९ दुम्मानामा प्रहरी पोष्ट स्थापना गरिएको छ। सो क्षेत्रको शान्तिसुरक्षालाई ध्यानमा राख्दै पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिए।

पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा सात जना जनशक्ति रहने प्रमुख चन्दले बताए। पोष्टको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले शनिबार उद्‍घाटन गरे। 

सो क्षेत्रमा गाँजा उत्पादन हुने र सोही कारण अवैध कारोबार बढ्न थालेको भन्दै स्थानीयले लामो समयदेखि प्रहरी चौकीको माग गर्दै आएका थिए। रासस

"> दुम्मानामा प्रहरी पोष्ट स्थापना: Dekhapadhi जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका-९ दुम्मानामा प्रहरी पोष्ट स्थापना गरिएको छ। ">
दुम्मानामा प्रहरी पोष्ट स्थापना <p style="text-align: justify;">भोजपुर। जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका-९ दुम्मानामा प्रहरी पोष्ट स्थापना गरिएको छ। सो क्षेत्रको शान्तिसुरक्षालाई ध्यानमा राख्दै पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिए।</p> <p style="text-align: justify;">पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा सात जना जनशक्ति रहने प्रमुख चन्दले बताए। पोष्टको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले शनिबार उद्&zwj;घाटन गरे।&nbsp;</p> <p style="text-align: justify;">सो क्षेत्रमा गाँजा उत्पादन हुने र सोही कारण अवैध कारोबार बढ्न थालेको भन्दै स्थानीयले लामो समयदेखि प्रहरी चौकीको माग गर्दै आएका थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्