काठमाडौँ। नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–७ जिमिरेभारमा एकजना ७४ वर्षीया मृत फेला परेकी छिन्।

उनी सो ठाउँमा डेरा गरी बस्ने सहकली खत्री भनी पहिचान भएको छ। उनी आफ्नै कोठामा आज बिहान मृत फेला परेकी हुन्।

घटनाबारे सम्बन्धित जिल्लाको प्रहरी कार्यालयले अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौँ। नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–७ जिमिरेभारमा एकजना ७४ वर्षीया मृत फेला परेकी छिन्।

उनी सो ठाउँमा डेरा गरी बस्ने सहकली खत्री भनी पहिचान भएको छ। उनी आफ्नै कोठामा आज बिहान मृत फेला परेकी हुन्।

घटनाबारे सम्बन्धित जिल्लाको प्रहरी कार्यालयले अनुसन्धान थालेको जनाएको छ।

"> नवलपरासी पश्चिममा ७४ वर्षीया मृत फेला: Dekhapadhi नवलपरासी (पश्चिम)को जिमिरेभारमा ७४ वर्षीया सहकली खत्री मृत फेला परेका हुन्। ">
नवलपरासी पश्चिममा ७४ वर्षीया मृत फेला <p style="text-align: justify;">काठमाडौँ। नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका&ndash;७ जिमिरेभारमा एकजना ७४ वर्षीया मृत फेला परेकी छिन्।</p> <p style="text-align: justify;">उनी सो ठाउँमा डेरा गरी बस्ने सहकली खत्री भनी पहिचान भएको छ। उनी आफ्नै कोठामा आज बिहान मृत फेला परेकी हुन्।</p> <p style="text-align: justify;">घटनाबारे सम्बन्धित जिल्लाको प्रहरी कार्यालयले अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्