काठमाडौँ। महोत्तरीको सोनमा गाउँपालिका-३ रघुनाथपुरमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।

२० वर्षीय राकेश सहनीको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो।

सोही ठाउँस्थित शिव मन्दिरमा भजनकीर्तनमा बत्ती जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि धनपति देवी मेमोरियल पोलिक्लिनिक सम्सीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

" /> काठमाडौँ। महोत्तरीको सोनमा गाउँपालिका-३ रघुनाथपुरमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।

२० वर्षीय राकेश सहनीको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो।

सोही ठाउँस्थित शिव मन्दिरमा भजनकीर्तनमा बत्ती जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि धनपति देवी मेमोरियल पोलिक्लिनिक सम्सीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

"> भजनकीर्तनका लागि बत्ती जडान गर्दा करेन्ट लागेर मृत्यु: Dekhapadhi २० वर्षीय राकेश सहनीको करेन्ट लागेर मृत्यु भएको हो।
  • मन्दिरमा भजनकीर्तनमा बत्ती जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
  • ">
    भजनकीर्तनका लागि बत्ती जडान गर्दा करेन्ट लागेर मृत्यु <p style="text-align: justify;">काठमाडौँ। महोत्तरीको सोनमा गाउँपालिका-३ रघुनाथपुरमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।</p> <p style="text-align: justify;">२० वर्षीय राकेश सहनीको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो।</p> <p style="text-align: justify;">सोही ठाउँस्थित शिव मन्दिरमा भजनकीर्तनमा बत्ती जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।</p> <p style="text-align: justify;">करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि धनपति देवी मेमोरियल पोलिक्लिनिक सम्सीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p>
    प्रतिक्रिया दिनुहोस्