काठमाडौँ। मोरङको उर्लाबारी नगरपालिका-४ आइतबारेमा एक जनापुरुष मेत फेला परेका छन्।

५० वर्षीया दीपराज राई आफ्नै कोठामा आजबिहान मृत फेला परेका हुन्। उनको घर चाहिँ भारतको दार्जिलिङ रहेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। मोरङको उर्लाबारी नगरपालिका-४ आइतबारेमा एक जनापुरुष मेत फेला परेका छन्।

५० वर्षीया दीपराज राई आफ्नै कोठामा आजबिहान मृत फेला परेका हुन्। उनको घर चाहिँ भारतको दार्जिलिङ रहेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> मोरङमा एकजना भारतीय मृत फेला: Dekhapadhi
मोरङमा एकजना भारतीय मृत फेला <p style="text-align: justify;">काठमाडौँ। मोरङको उर्लाबारी नगरपालिका-४ आइतबारेमा एक जनापुरुष मेत फेला परेका छन्।</p> <p style="text-align: justify;">५० वर्षीया दीपराज राई आफ्नै कोठामा आजबिहान मृत फेला परेका हुन्।&nbsp;उनको घर चाहिँ भारतको दार्जिलिङ रहेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।</p> <p style="text-align: justify;">घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्