काठमाडौँ। स्याङ्जाको चापाकोट नगरपालिका–३ इनासकोटका एकजनालाई प्रहरीले छ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

४७ वर्षीय गोपाल कामीलाई प्रहरीले हिजो दिउँसो बन्दुकसहित पक्राउ गरेको हो।

घरभित्र अवैध रूपमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी मल्याङकोट र प्रहरी चौकी चापाकोटबाट प्रहरी टोली उनको घरमा गएको थियो।

टोलीले घर तलासी गर्दा उक्त परिमाणका बन्दुकहरू फेला पारेपछि ती बन्दुकहरू बरामद गरेर कामीलाई पनि पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध हातहतियार खरखजनासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौँ। स्याङ्जाको चापाकोट नगरपालिका–३ इनासकोटका एकजनालाई प्रहरीले छ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

४७ वर्षीय गोपाल कामीलाई प्रहरीले हिजो दिउँसो बन्दुकसहित पक्राउ गरेको हो।

घरभित्र अवैध रूपमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी मल्याङकोट र प्रहरी चौकी चापाकोटबाट प्रहरी टोली उनको घरमा गएको थियो।

टोलीले घर तलासी गर्दा उक्त परिमाणका बन्दुकहरू फेला पारेपछि ती बन्दुकहरू बरामद गरेर कामीलाई पनि पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध हातहतियार खरखजनासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

"> घरमा लुकाएको अवस्थामा ६ वटा बन्दुक फेला, एक पक्राउ: Dekhapadhi
घरमा लुकाएको अवस्थामा ६ वटा बन्दुक फेला, एक पक्राउ
काठमाडौँ। स्याङ्जाको चापाकोट नगरपालिका–३ इनासकोटका एकजनालाई प्रहरीले छ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

४७ वर्षीय गोपाल कामीलाई प्रहरीले हिजो दिउँसो बन्दुकसहित पक्राउ गरेको हो।

घरभित्र अवैध रूपमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी मल्याङकोट र प्रहरी चौकी चापाकोटबाट प्रहरी टोली उनको घरमा गएको थियो।

टोलीले घर तलासी गर्दा उक्त परिमाणका बन्दुकहरू फेला पारेपछि ती बन्दुकहरू बरामद गरेर कामीलाई पनि पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध हातहतियार खरखजनासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्