काठमाडौँ। कलाकार लेखराज गिरीको लोक र आधुनिकपन मिसिएको गीतहरूको संग्रह ‘पहिलो पाइला’ सार्वजनिक भएको छ।

संग्रहमा पाँचवटा गीत छन्। मध्यपश्चिमको स्थानीयपन झल्किएको गीतहरूमा दुःखसुख, मायापिरतीदेखि विकास निर्माणका सवालहरू उठान छन्।

गीति संग्रह वरिष्ठ गीतकार तथा प्राध्यापक डा. कृष्णहरि बराल, सङ्गीतकार सन्तोष श्रेष्ठ, गीतकार भावेश भुमरीलगायतले संयुक्त रूपमा शुक्रबार सार्वजनिक गरेका हुन्।

संग्रहमा लोकसँगै आधुनिक गजल गीतहरू समावेश छन्।

संग्रह सार्वजनिक भएपछि बोल्दै गीतकार भुमरीले गीतमा मध्यपश्चिमको स्थानीयपन झल्किएको भन्दै गिरीको प्रशंसा गरे।

उनका अनुसार गिरीका गीतमा नागरिकका दुःखसुख र प्रेमका विषय समाविष्ट छ। यो कुरा सकारात्मक भएको गीतकार भुमरीको भनाइ छ।

सङ्गीतकार श्रेष्ठले गीतको रचनाहरू कम विविधता रहेको बताए। सङ्गीतमा प्रचलित नियमको पालना भएको बताए। उनले गिरीलाई निरन्तरताको शुभकामना पनि दिए।

“खर्चिलो भएका कारण पनि सर्जकहरूले गीत सङ्गीतमा निरन्तरता दिन सकेका छैनन्,” उनले भने, “गिरीलाई गीतको रचनामा निरन्तरताको शुभकामना दिन्छु।”

कार्यक्रममा वरिष्ठ गीतकार प्राध्यापक डा. बरालले लोक र आधुनिकपन मिसिएको, हुम्लामा रेल पुग्न थालेको सँगै दसैँ, तिहारजस्ता चाडपर्वका सवाल गीतमा जोडिएको र स्थानीय भाषा प्रयोग भएकोले गीत मिठासपूर्ण रहेको बताए। तर, गीतका सैद्धान्तिक पक्ष र गजलीय संरचनाको पूर्णतः पालनामा त्रुटि देखिएको उनले बताए।

कार्यक्रममा गीति संग्रहको शीर्षगीतको भिडियो प्रदर्शनसमेत गरिएको थियो।

गीति संग्रहमा संग्रहित गीत “रेलको बाटो पुग्दैछ रे” मा सुरज पण्डित र गिरीको संयुक्त शब्द तथा सङ्गीत रहेको छ। उक्त गीतमा माण्डवी त्रिपाठी, अंकित न्यौपाने, रीता केसी, सुरज पण्डित, राज सिग्देल र शान्ति सन्देश कँडेलको स्वर रहेको छ।

" /> काठमाडौँ। कलाकार लेखराज गिरीको लोक र आधुनिकपन मिसिएको गीतहरूको संग्रह ‘पहिलो पाइला’ सार्वजनिक भएको छ।

"> कलाकार लेखराजको ‘पहिलो पाइला’ सार्वजनिक: Dekhapadhi कलाकार लेखराज गिरीको लोक र आधुनिकपन मिसिएको पाँचवटा गीतसहित ‘पहिलो पाइला’ सार्वजनिक।
• गीतहरूमा मध्यपश्चिमको स्थानीयपन झल्किएको छ।
• गीति संग्रह वरिष्ठ गीतकार तथा प्राध्यापक डा. कृष्णहरि बराल, सङ्गीतकार सन्तोष श्रेष्ठ, गीतकार भावेश भुमरीलगायतले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

कलाकार लेखराजको ‘पहिलो पाइला’ सार्वजनिक
काठमाडौँ। कलाकार लेखराज गिरीको लोक र आधुनिकपन मिसिएको गीतहरूको संग्रह ‘पहिलो पाइला’ सार्वजनिक भएको छ।

संग्रहमा पाँचवटा गीत छन्। मध्यपश्चिमको स्थानीयपन झल्किएको गीतहरूमा दुःखसुख, मायापिरतीदेखि विकास निर्माणका सवालहरू उठान छन्।

गीति संग्रह वरिष्ठ गीतकार तथा प्राध्यापक डा. कृष्णहरि बराल, सङ्गीतकार सन्तोष श्रेष्ठ, गीतकार भावेश भुमरीलगायतले संयुक्त रूपमा शुक्रबार सार्वजनिक गरेका हुन्।

संग्रहमा लोकसँगै आधुनिक गजल गीतहरू समावेश छन्।

संग्रह सार्वजनिक भएपछि बोल्दै गीतकार भुमरीले गीतमा मध्यपश्चिमको स्थानीयपन झल्किएको भन्दै गिरीको प्रशंसा गरे।

उनका अनुसार गिरीका गीतमा नागरिकका दुःखसुख र प्रेमका विषय समाविष्ट छ। यो कुरा सकारात्मक भएको गीतकार भुमरीको भनाइ छ।

सङ्गीतकार श्रेष्ठले गीतको रचनाहरू कम विविधता रहेको बताए। सङ्गीतमा प्रचलित नियमको पालना भएको बताए। उनले गिरीलाई निरन्तरताको शुभकामना पनि दिए।

“खर्चिलो भएका कारण पनि सर्जकहरूले गीत सङ्गीतमा निरन्तरता दिन सकेका छैनन्,” उनले भने, “गिरीलाई गीतको रचनामा निरन्तरताको शुभकामना दिन्छु।”

कार्यक्रममा वरिष्ठ गीतकार प्राध्यापक डा. बरालले लोक र आधुनिकपन मिसिएको, हुम्लामा रेल पुग्न थालेको सँगै दसैँ, तिहारजस्ता चाडपर्वका सवाल गीतमा जोडिएको र स्थानीय भाषा प्रयोग भएकोले गीत मिठासपूर्ण रहेको बताए। तर, गीतका सैद्धान्तिक पक्ष र गजलीय संरचनाको पूर्णतः पालनामा त्रुटि देखिएको उनले बताए।

कार्यक्रममा गीति संग्रहको शीर्षगीतको भिडियो प्रदर्शनसमेत गरिएको थियो।

गीति संग्रहमा संग्रहित गीत “रेलको बाटो पुग्दैछ रे” मा सुरज पण्डित र गिरीको संयुक्त शब्द तथा सङ्गीत रहेको छ। उक्त गीतमा माण्डवी त्रिपाठी, अंकित न्यौपाने, रीता केसी, सुरज पण्डित, राज सिग्देल र शान्ति सन्देश कँडेलको स्वर रहेको छ।

प्रतिक्रिया दिनुहोस्