बेरुत। लेबनानमा कोभिडका सङ्क्रमितहरूको संख्या झन् बढ्दै गएको छ। पहिलेको तुलनामा यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका यहाँका अधिकारीहरूले जनाएका छन्।

राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार यहाँ शुक्रबार मात्र ५ हजार ४४० जना नयाँ संक्रमित भेटिएका छन्। यहाँ एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको यो पहिलोपटक हो।

बिहीबार मात्र पनि यहाँ ५ हजार जनाभन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण देखिएको थियो। त्यसपछि बिहीबारदेखि नै यहाँको सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो।

लेबनानमा पछिल्लो समयमा कोभिडका संक्रमितहरूको संख्या पहिलेको तुलनामा निकै बढ्दै गएको पाइएको छ। यस कारण यहाँको सरकारले कडा खालको लकडाउन गरिरहेको छ। तर पनि सङ्क्रमितहरूको संख्यामा भने कमी आएको छैन।

रासस/सिन्ह्वा

" /> बेरुत। लेबनानमा कोभिडका सङ्क्रमितहरूको संख्या झन् बढ्दै गएको छ। पहिलेको तुलनामा यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका यहाँका अधिकारीहरूले जनाएका छन्।

राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार यहाँ शुक्रबार मात्र ५ हजार ४४० जना नयाँ संक्रमित भेटिएका छन्। यहाँ एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको यो पहिलोपटक हो।

बिहीबार मात्र पनि यहाँ ५ हजार जनाभन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण देखिएको थियो। त्यसपछि बिहीबारदेखि नै यहाँको सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो।

लेबनानमा पछिल्लो समयमा कोभिडका संक्रमितहरूको संख्या पहिलेको तुलनामा निकै बढ्दै गएको पाइएको छ। यस कारण यहाँको सरकारले कडा खालको लकडाउन गरिरहेको छ। तर पनि सङ्क्रमितहरूको संख्यामा भने कमी आएको छैन।

रासस/सिन्ह्वा

"> लेबनानमा कोभिडको सङ्क्रमण झन् बढ्दै: Dekhapadhi
लेबनानमा कोभिडको सङ्क्रमण झन् बढ्दै
बेरुत। लेबनानमा कोभिडका सङ्क्रमितहरूको संख्या झन् बढ्दै गएको छ। पहिलेको तुलनामा यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका यहाँका अधिकारीहरूले जनाएका छन्।

राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार यहाँ शुक्रबार मात्र ५ हजार ४४० जना नयाँ संक्रमित भेटिएका छन्। यहाँ एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको यो पहिलोपटक हो।

बिहीबार मात्र पनि यहाँ ५ हजार जनाभन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण देखिएको थियो। त्यसपछि बिहीबारदेखि नै यहाँको सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो।

लेबनानमा पछिल्लो समयमा कोभिडका संक्रमितहरूको संख्या पहिलेको तुलनामा निकै बढ्दै गएको पाइएको छ। यस कारण यहाँको सरकारले कडा खालको लकडाउन गरिरहेको छ। तर पनि सङ्क्रमितहरूको संख्यामा भने कमी आएको छैन।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्