काठमाडौं। सामाजिक सञ्जाल ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएको छ।

आफ्नो नीतिविपरीत हिंसात्मक गतिविधिका लागि उक्साउने काम गरेको र अझै त्यस्ता ट्विटहरू आउनसक्ने भएकाले ट्रम्पको अकाउन्ट पूर्णरूपमा बन्द गरिएको जानकारी ट्विटरले दिएको छ।

यसअघि अमेरिकी संसद् भवन ‘क्यापिटल बिल्डिङ’ मा ट्रम्पका समर्थक प्रवेश गरी हिंसात्मक प्रदर्शन गरेपछि ट्रम्पको ट्विटर अकाउन्टमा १२ घण्टाको प्रतिबन्ध लगाएको थियो। तर, अझै हिंसात्मक कार्यलाई प्रवर्द्धन गर्ने देखिएकोले पूर्ण रूपमै बन्द गर्ने निर्णयमा पुगेको ट्विटरको भनाइ छ।

अर्का सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्रामलगायतले पनि ट्रम्पको पेजमाथि प्रतिबन्ध लगाएका छन्।

" /> काठमाडौं। सामाजिक सञ्जाल ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएको छ।

आफ्नो नीतिविपरीत हिंसात्मक गतिविधिका लागि उक्साउने काम गरेको र अझै त्यस्ता ट्विटहरू आउनसक्ने भएकाले ट्रम्पको अकाउन्ट पूर्णरूपमा बन्द गरिएको जानकारी ट्विटरले दिएको छ।

यसअघि अमेरिकी संसद् भवन ‘क्यापिटल बिल्डिङ’ मा ट्रम्पका समर्थक प्रवेश गरी हिंसात्मक प्रदर्शन गरेपछि ट्रम्पको ट्विटर अकाउन्टमा १२ घण्टाको प्रतिबन्ध लगाएको थियो। तर, अझै हिंसात्मक कार्यलाई प्रवर्द्धन गर्ने देखिएकोले पूर्ण रूपमै बन्द गर्ने निर्णयमा पुगेको ट्विटरको भनाइ छ।

अर्का सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्रामलगायतले पनि ट्रम्पको पेजमाथि प्रतिबन्ध लगाएका छन्।

"> ट्रम्पको ट्विटर अकाउन्टमा लाग्यो स्थायी प्रतिबन्ध: Dekhapadhi सामाजिक सञ्जाल ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएको छ।
• आफ्नो नीतिविपरीत हिंसात्मक गतिविधिका लागि उक्साउने काम गरेपछि ट्रम्पको अकाउन्ट पूर्णरूपमा बन्द गरिएको हो।

ट्रम्पको ट्विटर अकाउन्टमा लाग्यो स्थायी प्रतिबन्ध
काठमाडौं। सामाजिक सञ्जाल ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएको छ।

आफ्नो नीतिविपरीत हिंसात्मक गतिविधिका लागि उक्साउने काम गरेको र अझै त्यस्ता ट्विटहरू आउनसक्ने भएकाले ट्रम्पको अकाउन्ट पूर्णरूपमा बन्द गरिएको जानकारी ट्विटरले दिएको छ।

यसअघि अमेरिकी संसद् भवन ‘क्यापिटल बिल्डिङ’ मा ट्रम्पका समर्थक प्रवेश गरी हिंसात्मक प्रदर्शन गरेपछि ट्रम्पको ट्विटर अकाउन्टमा १२ घण्टाको प्रतिबन्ध लगाएको थियो। तर, अझै हिंसात्मक कार्यलाई प्रवर्द्धन गर्ने देखिएकोले पूर्ण रूपमै बन्द गर्ने निर्णयमा पुगेको ट्विटरको भनाइ छ।

अर्का सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्रामलगायतले पनि ट्रम्पको पेजमाथि प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्