काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) मा गोपिचन्द्र पार्कीले नेपालका लागि अर्को स्वर्ण दिलाएका छन्। धावक गोपिचन्द्र पार्कीले आज एथलेटिक्समा स्वर्ण पदक जितेका हुन्।

गोपिचन्द्रले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका हुन्। उनले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते।

यो स्पर्धामा भारतका सुनिल दवारले रजत पदक जिते। सुनिलले १४ मिनेट ५५.२१ सेकेण्डमा दुरी पुरा गरेका थिए।

नेपालकै हरि रिमालले काश्य पदक जिते। हरिले १४ मिनेट ५७.०५ मिनेटमा दुरी पूरा गरेका थिए। जारी संस्करणमा एथलेटिक्समा यसअघि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।

" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) मा गोपिचन्द्र पार्कीले नेपालका लागि अर्को स्वर्ण दिलाएका छन्। धावक गोपिचन्द्र पार्कीले आज एथलेटिक्समा स्वर्ण पदक जितेका हुन्।

गोपिचन्द्रले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका हुन्। उनले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते।

यो स्पर्धामा भारतका सुनिल दवारले रजत पदक जिते। सुनिलले १४ मिनेट ५५.२१ सेकेण्डमा दुरी पुरा गरेका थिए।

नेपालकै हरि रिमालले काश्य पदक जिते। हरिले १४ मिनेट ५७.०५ मिनेटमा दुरी पूरा गरेका थिए। जारी संस्करणमा एथलेटिक्समा यसअघि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।

"> एथलेटिक्सका गोपिचन्द्र पार्कीले दिलाए नेपाललाई स्वर्ण: Dekhapadhi
एथलेटिक्सका गोपिचन्द्र पार्कीले दिलाए नेपाललाई स्वर्ण
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) मा गोपिचन्द्र पार्कीले नेपालका लागि अर्को स्वर्ण दिलाएका छन्। धावक गोपिचन्द्र पार्कीले आज एथलेटिक्समा स्वर्ण पदक जितेका हुन्।

गोपिचन्द्रले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका हुन्। उनले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते।

यो स्पर्धामा भारतका सुनिल दवारले रजत पदक जिते। सुनिलले १४ मिनेट ५५.२१ सेकेण्डमा दुरी पुरा गरेका थिए।

नेपालकै हरि रिमालले काश्य पदक जिते। हरिले १४ मिनेट ५७.०५ मिनेटमा दुरी पूरा गरेका थिए। जारी संस्करणमा एथलेटिक्समा यसअघि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्