काठमाडौँ। दैलेखको भगवतीमाई गाउँपालिका–१ बस्ने २६ वर्षीया पुष्पा अधिकारीको सोही ठाउँस्थित जुगाखोला ठाडोपानी नजिक भीरबाट लडेर शुक्रबार बिहान मृत्यु भएको छ।
घरबाट माइतीघर सुर्खेततर्फ जाने क्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
माइती फर्कने क्रममा २६ वर्षीया युवतीको भीरबाट लडेर मृत्यु: Dekhapadhi
घरबाट माइतीघर सुर्खेततर्फ जाने क्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो।
">
माइती फर्कने क्रममा २६ वर्षीया युवतीको भीरबाट लडेर मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। दैलेखको भगवतीमाई गाउँपालिका–१ बस्ने २६ वर्षीया पुष्पा अधिकारीको सोही ठाउँस्थित जुगाखोला ठाडोपानी नजिक भीरबाट लडेर शुक्रबार बिहान मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">घरबाट माइतीघर सुर्खेततर्फ जाने क्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>