काठमाडौँ। रोल्पा नगरपालिका–६ कोटगाउँ बस्ने ४२ वर्षीय गन बहादुर परियार मृत फेला परेका छन्। उनको माडी गाउँपालिका–२ घोर्लेटो खोलास्थित भिरबाट लडेर बिहीबार राति मृत्यु भएको हो। 

गंगादेव गाउँपालिका–१ ओतस्थित छोरीको घरबाट आफ्नो घर फर्कने क्रममा उक्त भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनासम्बन्धी प्रहरीले थप कारवाही अघि बढाएको छ।

" /> काठमाडौँ। रोल्पा नगरपालिका–६ कोटगाउँ बस्ने ४२ वर्षीय गन बहादुर परियार मृत फेला परेका छन्। उनको माडी गाउँपालिका–२ घोर्लेटो खोलास्थित भिरबाट लडेर बिहीबार राति मृत्यु भएको हो। 

गंगादेव गाउँपालिका–१ ओतस्थित छोरीको घरबाट आफ्नो घर फर्कने क्रममा उक्त भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनासम्बन्धी प्रहरीले थप कारवाही अघि बढाएको छ।

"> छोरीको घरबाट फर्कँदा भिरबाट लडेर मृत्यु: Dekhapadhi
छोरीको घरबाट फर्कँदा भिरबाट लडेर मृत्यु <p style="text-align: justify;">काठमाडौँ। रोल्पा नगरपालिका&ndash;६ कोटगाउँ बस्ने ४२ वर्षीय गन बहादुर परियार मृत फेला परेका छन्। उनको माडी गाउँपालिका&ndash;२ घोर्लेटो खोलास्थित भिरबाट लडेर बिहीबार राति मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">गंगादेव गाउँपालिका&ndash;१ ओतस्थित छोरीको घरबाट आफ्नो घर फर्कने क्रममा उक्त भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो।</p> <p style="text-align: justify;">घटनासम्बन्धी प्रहरीले थप कारवाही अघि बढाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्