एजेन्सी। पाकिस्तानको अदालतले मुम्बई आक्रमणका मास्टरमाण्ड तथा लश्कर कमाण्डर जकी-उर-रहमान लखवीलाई १५ वर्षको जेल सुजाय सुनाएको छ।
केही साताअघि उनलाई पाकिस्तानमा गिरफ्तार गरिएको थियो।
लखवीलाई आतंकवादीलाई सहयोग र पैसा जुटाउने कार्यमा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएको थियो।
लखवीले हाफिज सईदसँग मिलेर २६/११ आक्रमणको योजना बनाएका थिए।
अदालतले लखवीले आतंकवादीलाई सहयोग गरेको पुष्टि भएको जनाउँदै आज १५ वर्षको जेल सजाय सुनाएको हो।
सन् २००८ नोभेम्वर २६ का दिन लश्कर-ए-तैयबाका १० आतंकवादीले भारतको मुम्बईमा बम बिस्फोट गराउनुका साथै गोली चलाएका थिए। उक्त आक्रमणमा १६० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए।
" /> एजेन्सी। पाकिस्तानको अदालतले मुम्बई आक्रमणका मास्टरमाण्ड तथा लश्कर कमाण्डर जकी-उर-रहमान लखवीलाई १५ वर्षको जेल सुजाय सुनाएको छ।केही साताअघि उनलाई पाकिस्तानमा गिरफ्तार गरिएको थियो।

">