काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका–१० बाट ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय गोपी शर्मा, कचनकवल गाउँपालिका-६ बस्ने २६ वर्षीय मदन मैनाली र सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने अमर बराल रहेका छन्।

लागूऔषधको सेवन एवं कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।  

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका–१० बाट ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय गोपी शर्मा, कचनकवल गाउँपालिका-६ बस्ने २६ वर्षीय मदन मैनाली र सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने अमर बराल रहेका छन्।

लागूऔषधको सेवन एवं कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।  

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> झापामा लागूऔषधसहित ३ जना पक्राउ: Dekhapadhi
झापामा लागूऔषधसहित ३ जना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका&ndash;१० बाट ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय गोपी शर्मा, कचनकवल गाउँपालिका-६ बस्ने २६ वर्षीय मदन मैनाली र सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने अमर बराल रहेका छन्।</p> <p style="text-align: justify;">लागूऔषधको सेवन एवं कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। &nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्