ललितपुर। ललितपुर महानगरपालिका–२ सानेपास्थित सडकबाट नियन्त्रित लागूऔषधसहित सप्तरी खडक नगरपालिका–५ ठेगाना भएका ४५ वर्षीय रामचन्द्र मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले उनको साथबाट १ सय ४१ एम्पुल डाईजेपाम, १ सय ४१ एम्पुल बुप्रेनोर्फिन र १ सय ४१ एम्पुल फेनारगन बरामद गरेको छ। 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। उनलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।

" /> ललितपुर। ललितपुर महानगरपालिका–२ सानेपास्थित सडकबाट नियन्त्रित लागूऔषधसहित सप्तरी खडक नगरपालिका–५ ठेगाना भएका ४५ वर्षीय रामचन्द्र मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले उनको साथबाट १ सय ४१ एम्पुल डाईजेपाम, १ सय ४१ एम्पुल बुप्रेनोर्फिन र १ सय ४१ एम्पुल फेनारगन बरामद गरेको छ। 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। उनलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।

"> सानेपाबाट नियन्त्रित लागूऔषधसहित एक पक्राउ: Dekhapadhi
सानेपाबाट नियन्त्रित लागूऔषधसहित एक पक्राउ <p style="text-align: justify;">ललितपुर। ललितपुर महानगरपालिका&ndash;२ सानेपास्थित सडकबाट नियन्त्रित लागूऔषधसहित सप्तरी खडक नगरपालिका&ndash;५ ठेगाना भएका ४५ वर्षीय रामचन्द्र मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले उनको साथबाट १ सय ४१ एम्पुल डाईजेपाम, १ सय ४१ एम्पुल बुप्रेनोर्फिन र १ सय ४१ एम्पुल फेनारगन बरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। उनलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्