बीबीसी। अमेरिकी राष्ट्रपतिमा विजयी जो बाइडनले बुधबार अमेरिकी संसद् (क्यापिटल हिल्स)मा आक्रमण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकलाई ‘घरले आतंकवादी’ संज्ञा दिएका छन्।
उनले बुधबार अमेरिकी संसद्‍मा आक्रमण भएको दिनलाई अमेरिकी इतिहासको सबैभन्दा कालो दिन भएको बताएका छन्।
“उनीहरूलाई प्रदर्शनकारी नभन्नोस्। उनीहरू एक हिंसात्मक भीड हुन्। विद्रोही। घरका आतंकवादी,” बिहीबार बाइडनले डेलावेयरमा भने।
अमेरिकी संसद्ले राष्ट्रपतिमा उनको विजय घोषणा गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन्। संवैधानिक प्रक्रिया रोकी सत्तामा ट्रम्पलाई राखिरहन दंगा गरिएको आरोप उनले लगाए।
सिफारिस
उनले राष्ट्रपति ट्रम्प हिंसा भड्काउन जिम्मेवार रहेकोसमेत बताए।
“पछिल्लो चार वर्ष हाम्रो राष्ट्रपति यस्तो व्यक्ति भए जसले हाम्रो लोकतन्त्र, संविधान, कानुन सबैको अपमान गरेका छन्। उनले हाम्रो लोकतान्त्रिक संस्थामाथि आक्रमण गराएका छन्,” बाइडनले भने।
" /> बीबीसी। अमेरिकी राष्ट्रपतिमा विजयी जो बाइडनले बुधबार अमेरिकी संसद् (क्यापिटल हिल्स)मा आक्रमण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकलाई ‘घरले आतंकवादी’ संज्ञा दिएका छन्।
उनले बुधबार अमेरिकी संसद्‍मा आक्रमण भएको दिनलाई अमेरिकी इतिहासको सबैभन्दा कालो दिन भएको बताएका छन्।
“उनीहरूलाई प्रदर्शनकारी नभन्नोस्। उनीहरू एक हिंसात्मक भीड हुन्। विद्रोही। घरका आतंकवादी,” बिहीबार बाइडनले डेलावेयरमा भने।
अमेरिकी संसद्ले राष्ट्रपतिमा उनको विजय घोषणा गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन्। संवैधानिक प्रक्रिया रोकी सत्तामा ट्रम्पलाई राखिरहन दंगा गरिएको आरोप उनले लगाए।
सिफारिस
उनले राष्ट्रपति ट्रम्प हिंसा भड्काउन जिम्मेवार रहेकोसमेत बताए।
“पछिल्लो चार वर्ष हाम्रो राष्ट्रपति यस्तो व्यक्ति भए जसले हाम्रो लोकतन्त्र, संविधान, कानुन सबैको अपमान गरेका छन्। उनले हाम्रो लोकतान्त्रिक संस्थामाथि आक्रमण गराएका छन्,” बाइडनले भने।
"> क्यापिटल हिल्समा आक्रमण गर्ने ट्रम्प समर्थकलाई जो बाइडनले भने- प्रदर्शनकारी होइनन्, घरेलु आतंकवादी हुन् : Dekhapadhi “उनीहरूलाई प्रदर्शनकारी नभन्नोस्। उनीहरू एक हिंसात्मक भीड हुन्। विद्रोही। घरका आतंकवादी।”
• “पछिल्लो चार वर्ष हाम्रो राष्ट्रपति यस्तो व्यक्ति भए जसले हाम्रो लोकतन्त्र, संविधान, कानुन सबैको अपमान गरेका छन्। उनले हाम्रो लोकतान्त्रिक संस्थामाथि आक्रमण गराएका छन्।”
क्यापिटल हिल्समा आक्रमण गर्ने ट्रम्प समर्थकलाई जो बाइडनले भने- प्रदर्शनकारी होइनन्, घरेलु आतंकवादी हुन्
बीबीसी। अमेरिकी राष्ट्रपतिमा विजयी जो बाइडनले बुधबार अमेरिकी संसद् (क्यापिटल हिल्स)मा आक्रमण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकलाई ‘घरले आतंकवादी’ संज्ञा दिएका छन्।
“उनीहरूलाई प्रदर्शनकारी नभन्नोस्। उनीहरू एक हिंसात्मक भीड हुन्। विद्रोही। घरका आतंकवादी,” बिहीबार बाइडनले डेलावेयरमा भने।
अमेरिकी संसद्ले राष्ट्रपतिमा उनको विजय घोषणा गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन्। संवैधानिक प्रक्रिया रोकी सत्तामा ट्रम्पलाई राखिरहन दंगा गरिएको आरोप उनले लगाए।
सिफारिस
क्यापिटल हिल घटनामा के भन्छन् दुनियाँका मिडिया, ग्लोबल टाइम्सले खिल्ली उडायो
उनले राष्ट्रपति ट्रम्प हिंसा भड्काउन जिम्मेवार रहेकोसमेत बताए।
“पछिल्लो चार वर्ष हाम्रो राष्ट्रपति यस्तो व्यक्ति भए जसले हाम्रो लोकतन्त्र, संविधान, कानुन सबैको अपमान गरेका छन्। उनले हाम्रो लोकतान्त्रिक संस्थामाथि आक्रमण गराएका छन्,” बाइडनले भने।
प्रतिक्रिया दिनुहोस्