काठमाडौं। नवलपरासी (पश्चिम)को प्रतापपुर गाउँपालिका-९ अठलहियास्थित गण्डक नहरमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

ललितपुरको ललितपुर महानगरपालिका-१२ मंगलबजार डेरा गरी बस्ने ४५ वर्षीय उत्सव रावल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। नवलपरासी (पश्चिम)को प्रतापपुर गाउँपालिका-९ अठलहियास्थित गण्डक नहरमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

ललितपुरको ललितपुर महानगरपालिका-१२ मंगलबजार डेरा गरी बस्ने ४५ वर्षीय उत्सव रावल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> दुई जना मृत अवस्थामा फेला: Dekhapadhi ललितपुरको ललितपुर महानगरपालिका-१२ मंगलबजार डेरा गरी बस्ने ४५ वर्षीय उत्सव रावल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।  ">
दुई जना मृत अवस्थामा फेला
काठमाडौं। नवलपरासी (पश्चिम)को प्रतापपुर गाउँपालिका-९ अठलहियास्थित गण्डक नहरमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

ललितपुरको ललितपुर महानगरपालिका-१२ मंगलबजार डेरा गरी बस्ने ४५ वर्षीय उत्सव रावल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्