मकवानपुर। मनहरी गाउँपालिका-६ रूपाचुरी जंगलस्थित बासको छाप्रोबाट करिब १०० किलो अवैध लागुऔषध गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ।

उक्त छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त छाप्रोमा छापमा मारेको थियो।

गाँजा प्याकिङ गरिरहेका व्यक्ति प्रहरीलाई देख्नासाथ फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो।

हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

" /> मकवानपुर। मनहरी गाउँपालिका-६ रूपाचुरी जंगलस्थित बासको छाप्रोबाट करिब १०० किलो अवैध लागुऔषध गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ।

उक्त छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त छाप्रोमा छापमा मारेको थियो।

गाँजा प्याकिङ गरिरहेका व्यक्ति प्रहरीलाई देख्नासाथ फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो।

हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

"> जंगलमा रहेको छाप्रोबाट १०० किलो गाँजा बरामद: Dekhapadhi गाँजा प्याकिङ गरिरहेका व्यक्ति प्रहरीलाई देख्नासाथ फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो।  ">
जंगलमा रहेको छाप्रोबाट १०० किलो गाँजा बरामद
मकवानपुर। मनहरी गाउँपालिका-६ रूपाचुरी जंगलस्थित बासको छाप्रोबाट करिब १०० किलो अवैध लागुऔषध गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ।

उक्त छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त छाप्रोमा छापमा मारेको थियो।

गाँजा प्याकिङ गरिरहेका व्यक्ति प्रहरीलाई देख्नासाथ फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो।

हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्