काठमाडौं। बिहीबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ५८० जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
कारबाहीमा पर्ने सवारी चालकमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १८१ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने १७८ जना छन्।
यस्तै, ढोका खुला राखेर चलाउने ९६, सडक लेन पालना नगर्ने ९२ जना, रातो बत्तीको उल्लंघन गर्ने ८३ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ५९ जना र मदिरा पिएर सवारीसाधन चलाउने ८० जना चालक रहेका छन्।
" />

">
उपत्यकामा २ हजार ५८० जना सवारी चालकमाथि कारबाही: Dekhapadhi
कारबाहीमा पर्ने सवारी चालकमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १८१ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने १७८ जना छन्।
">
उपत्यकामा २ हजार ५८० जना सवारी चालकमाथि कारबाही
<p style="text-align: justify;">काठमाडौं। बिहीबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ५८० जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।</p>
<p style="text-align: justify;">कारबाहीमा पर्ने सवारी चालकमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १८१ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने १७८ जना छन्।</p>
<p style="text-align: justify;">यस्तै, ढोका खुला राखेर चलाउने ९६, सडक लेन पालना नगर्ने ९२ जना, रातो बत्तीको उल्लंघन गर्ने ८३ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ५९ जना र मदिरा पिएर सवारीसाधन चलाउने ८० जना चालक रहेका छन्। </p>