लामो समय नेपाल विद्यार्थी संघ र महिला संघमा क्रियाशील कास्कीकी रजनी केसीले साझा पार्टी निर्माणमा संलग्न हुन गत महिना पोखरा विश्वविद्यालयको उपप्रशासकको पदबाट राजीनामा दिएकी थिइन्।
उनले जनसंख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।
शरदराज पाठक स्थापनाकालदेखि नै साझा पार्टीमा सकृय छन्।
ग्रामीण विकासमा स्नातकोत्तर तथा अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका पाठक पूर्व पत्रकार हुन्। उनी गत निर्वाचनमा साझा पार्टीको तर्फबाट चितवन क्षेत्र नं ३ का उमेद्वार थिए।
"> केसी र पाठक साझा पार्टीको केन्द्रीय सदस्य मनोनीत: Dekhapadhi
केसी र पाठक साझा पार्टीको केन्द्रीय सदस्य मनोनीत
प्रवक्ता डा. सूर्यराज आचार्यले आज एक विज्ञप्ति निकालेर दुई केन्द्रीय सदस्य थपिएको जनाएका हुन्।
लामो समय नेपाल विद्यार्थी संघ र महिला संघमा क्रियाशील कास्कीकी रजनी केसीले साझा पार्टी निर्माणमा संलग्न हुन गत महिना पोखरा विश्वविद्यालयको उपप्रशासकको पदबाट राजीनामा दिएकी थिइन्।
उनले जनसंख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।
शरदराज पाठक स्थापनाकालदेखि नै साझा पार्टीमा सकृय छन्।
ग्रामीण विकासमा स्नातकोत्तर तथा अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका पाठक पूर्व पत्रकार हुन्। उनी गत निर्वाचनमा साझा पार्टीको तर्फबाट चितवन क्षेत्र नं ३ का उमेद्वार थिए।
प्रतिक्रिया दिनुहोस्