काठमाडौं। बर्दियाको ठाकुरबाबा नगरपालिका-२ रानिपुरमा बिहीबार बेलुका बयलगाडामा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार व्यक्ति भने घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-१ डुम्रेनि बस्ने २३ वर्षीय त्रिभुवन आचार्य रहेका छन्। कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २२ वर्षीय तीर्थ आचार्यको सोही अस्पतालमा उपचार भइरहेको छ।
भुरीगाउँबाट रानिपुरतर्फ जाँदै गरेको भे ८ प ९४७६ नम्बरको मोटरसाइकल बिहीबार बेलुकी ८ बजे बयलगाडामा ठोक्किएको थियो। बयलगाडालाई इलाका प्रहरी कार्यालय बग्नहाले नियन्त्रणमा लिएको छ।

बयलगाडामा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु: Dekhapadhi
दुर्घटनामा मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-१ डुम्रेनि बस्ने २३ वर्षीय त्रिभुवन आचार्य रहेका छन्।
कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
बयलगाडामा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु