इलाम। यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ।

ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन्। राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो। 
ना ३ ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो।

ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। हाल ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका-१ का २० वर्षीय प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेका छन्। रासस

" /> इलाम। यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ।

ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन्। राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो। 
ना ३ ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो।

ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। हाल ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका-१ का २० वर्षीय प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेका छन्। रासस

"> ट्रक अनियन्त्रित हुँदा एक जनाको ज्यान गयो: Dekhapadhi ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन्।
  • राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो।
  • ">
    ट्रक अनियन्त्रित हुँदा एक जनाको ज्यान गयो <p style="text-align: justify;">इलाम। यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ।</p> <p style="text-align: justify;">ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन्। राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो।&nbsp;<br /> ना ३ ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो।</p> <p style="text-align: justify;">ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। हाल ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका-१ का २० वर्षीय प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेका छन्। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्