काठमाडौँ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका नौजना वरिष्ठ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। दर्ज्यानी चिह्न पाउने प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरूमा गणेशबहादुर ऐर, पुरूषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य रहेका छन्।

महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए। उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम कँडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत थिए।

" /> काठमाडौँ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका नौजना वरिष्ठ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। दर्ज्यानी चिह्न पाउने प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरूमा गणेशबहादुर ऐर, पुरूषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य रहेका छन्।

महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए। उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम कँडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत थिए।

"> डीआइजीरूलाई प्रहरी महानिरीक्षक क्षेत्रीबाट दर्ज्यानी चिह्न प्रदान: Dekhapadhi डीआइजीहरू गणेशबहादुर ऐर, पुरूषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यले दर्ज्यानी चिह्न प्रहरी महानिरीक्षक क्षेत्रीबाट पाएका हुन्। ">
डीआइजीरूलाई प्रहरी महानिरीक्षक क्षेत्रीबाट दर्ज्यानी चिह्न प्रदान <p style="text-align: justify;">काठमाडौँ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका नौजना वरिष्ठ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।</p> <p style="text-align: justify;">प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। दर्ज्यानी चिह्न पाउने प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरूमा गणेशबहादुर ऐर, पुरूषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य रहेका छन्।</p> <p style="text-align: justify;">महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए। उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम कँडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।</p> <p style="text-align: justify;">कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत थिए।</p>
प्रतिक्रिया दिनुहोस्