काठमाडौं। रोजीरोटी र स्तरीय शिक्षाका लागि युवाहरू सहरतर्फ लाग्दा गाउँमा अधिक ज्येष्ठ नागरिक एक्लो जीवन बिताइरहेका छन्। ज्येष्ठ नागरिकको हितमा स्वास्थ्य कार्यक्रम तथा नीति उनीहरूको अनुकूल बनाउन भारत सरकारले पहिलोपटक राष्ट्रिय सर्भेक्षण ‘लंगिच्युडिनल एजिङ स्टडी अफ इन्डिया’ गरेको छ।

उक्त सर्भेक्षणअनुसार भारतका करिब साढे सात करोड ज्येष्ठ नागरिक पुराना रोगबाट पीडित छन्। अध्ययनमुताबिक ज्येष्ठ नागरिकको ४० प्रतिशत हिस्सा कुनै न कुनै अक्षमता र २० प्रतिशत मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन्।

अर्कोतिर २७ प्रतिशत ज्येष्ठ नागरिक कुनै न कुनै प्रकारका रोगसँग जुधिरहेका छन्। त्यस्तो संख्या साढे तीन करोडजति रहेको अध्ययनले देखाएको छ।

अध्ययनको रिपोर्टले भारतमा २०५० सम्ममा ज्येष्ठ नागरिकको संख्या ३१ करोड नाघ्ने बताएको छ। त्यहाँ ज्येष्ठ नागरिकको संख्या तीव्र गतिमा बढिरहेको छ।

भारतका गाउँमा ६० वर्षभन्दा बढी उमेरका ६.३ प्रतिशत नागरिक एक्लै बाँचिरहेका छन्। सहरमा त्यस्तो संख्या ४.१ प्रतिशत रहेको छ। सहरका ३२.६ प्रतिशत ज्येष्ठ नागरिक आफ्ना बालबालिका या अन्य व्यक्तिसँग बसिरहेका छन्। गाउँमा भने त्यस्तो संख्या २५.६ प्रतिशत मात्र छ।

गाउँमा परिवारका अतिरिक्त अन्य मानिसँग घुलमिल भएर बस्ने ज्येष्ठ नागरिकको संख्या निकै छ। यसरी बस्ने ज्येष्ठ नागरिक सहरमा ५ प्रतिशत छन् भने गाउँमा ६ प्रतिशत छन्।

आफ्नी पत्नी तथा बच्चासँग बस्ने ज्येष्ठ नागरिकको संख्या गाउँमा भन्दा सहरमा अपेक्षाकृत बढी छ। गाउँमा यसरी बस्ने ज्येष्ठ नागरिक ४०.६ प्रतिशत छन् भने सहरमा ४०.७ प्रतिशत छन्।

भारतको जस्तै अवस्था नेपालका ज्येष्ठ नागरिकको पनि छ। नेपालमा यसबारे गम्भीर अध्ययन हुन सकिरहेको छैन। शिक्षा, स्वास्थ्य तथा अन्य अवसरको खोजीमा सहर पस्ने चलन नेपालमा पनि नौलो होइन। यहाँका कतिपय गाउँमा ज्येष्ठ नागरिक मात्रै रहेको समाचारहरू बेलाबखत आउने गरेको छ।

ज्येष्ठ नागरिक अनुभवका खानी हुन्। उनीहरूको ज्ञान र अभ्यासबाट देशले थुप्रै कुरा सिक्न सक्छ। तर, त्यसका लागि सर्वप्रथम सरकारी नीति तथा कार्यक्रम ज्येष्ठ नागरिकमैत्री हुनु आवश्यक छ।

एजेन्सीको सहयोगमा

" /> काठमाडौं। रोजीरोटी र स्तरीय शिक्षाका लागि युवाहरू सहरतर्फ लाग्दा गाउँमा अधिक ज्येष्ठ नागरिक एक्लो जीवन बिताइरहेका छन्। ज्येष्ठ नागरिकको हितमा स्वास्थ्य कार्यक्रम तथा नीति उनीहरूको अनुकूल बनाउन भारत सरकारले पहिलोपटक राष्ट्रिय सर्भेक्षण ‘लंगिच्युडिनल एजिङ स्टडी अफ इन्डिया’ गरेको छ।

उक्त सर्भेक्षणअनुसार भारतका करिब साढे सात करोड ज्येष्ठ नागरिक पुराना रोगबाट पीडित छन्। अध्ययनमुताबिक ज्येष्ठ नागरिकको ४० प्रतिशत हिस्सा कुनै न कुनै अक्षमता र २० प्रतिशत मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन्।

अर्कोतिर २७ प्रतिशत ज्येष्ठ नागरिक कुनै न कुनै प्रकारका रोगसँग जुधिरहेका छन्। त्यस्तो संख्या साढे तीन करोडजति रहेको अध्ययनले देखाएको छ।

अध्ययनको रिपोर्टले भारतमा २०५० सम्ममा ज्येष्ठ नागरिकको संख्या ३१ करोड नाघ्ने बताएको छ। त्यहाँ ज्येष्ठ नागरिकको संख्या तीव्र गतिमा बढिरहेको छ।

भारतका गाउँमा ६० वर्षभन्दा बढी उमेरका ६.३ प्रतिशत नागरिक एक्लै बाँचिरहेका छन्। सहरमा त्यस्तो संख्या ४.१ प्रतिशत रहेको छ। सहरका ३२.६ प्रतिशत ज्येष्ठ नागरिक आफ्ना बालबालिका या अन्य व्यक्तिसँग बसिरहेका छन्। गाउँमा भने त्यस्तो संख्या २५.६ प्रतिशत मात्र छ।

गाउँमा परिवारका अतिरिक्त अन्य मानिसँग घुलमिल भएर बस्ने ज्येष्ठ नागरिकको संख्या निकै छ। यसरी बस्ने ज्येष्ठ नागरिक सहरमा ५ प्रतिशत छन् भने गाउँमा ६ प्रतिशत छन्।

आफ्नी पत्नी तथा बच्चासँग बस्ने ज्येष्ठ नागरिकको संख्या गाउँमा भन्दा सहरमा अपेक्षाकृत बढी छ। गाउँमा यसरी बस्ने ज्येष्ठ नागरिक ४०.६ प्रतिशत छन् भने सहरमा ४०.७ प्रतिशत छन्।

भारतको जस्तै अवस्था नेपालका ज्येष्ठ नागरिकको पनि छ। नेपालमा यसबारे गम्भीर अध्ययन हुन सकिरहेको छैन। शिक्षा, स्वास्थ्य तथा अन्य अवसरको खोजीमा सहर पस्ने चलन नेपालमा पनि नौलो होइन। यहाँका कतिपय गाउँमा ज्येष्ठ नागरिक मात्रै रहेको समाचारहरू बेलाबखत आउने गरेको छ।

ज्येष्ठ नागरिक अनुभवका खानी हुन्। उनीहरूको ज्ञान र अभ्यासबाट देशले थुप्रै कुरा सिक्न सक्छ। तर, त्यसका लागि सर्वप्रथम सरकारी नीति तथा कार्यक्रम ज्येष्ठ नागरिकमैत्री हुनु आवश्यक छ।

एजेन्सीको सहयोगमा

"> गाउँमा भन्दा सहरमा खुसी ज्येष्ठ नागरिक, नेपालमा छैन अध्ययन: Dekhapadhi ज्येष्ठ नागरिकको हितमा स्वास्थ्य कार्यक्रम तथा नीति उनीहरूको अनुकूल बनाउन भारत सरकारले पहिलो पटक राष्ट्रिय सर्भेक्षण ‘लंगिच्युडिनल एजिङ स्टडी अफ इन्डिया’ गरेको छ।
• अध्ययनमुताबिक ज्येष्ठ नागरिकको ४० प्रतिशत हिस्सा कुनै न कुनै अक्षमता र २० प्रतिशत मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन्।
• भारतमा सहरका ३२.६ प्रतिशत ज्येष्ठ नागरिक आफ्ना बालबालिका या अन्य व्यक्तिसँग बसिरहेका छन्। गाउँमा भने त्यस्तो संख्या २५.६ प्रतिशतमात्र छ।

गाउँमा भन्दा सहरमा खुसी ज्येष्ठ नागरिक, नेपालमा छैन अध्ययन
काठमाडौं। रोजीरोटी र स्तरीय शिक्षाका लागि युवाहरू सहरतर्फ लाग्दा गाउँमा अधिक ज्येष्ठ नागरिक एक्लो जीवन बिताइरहेका छन्। ज्येष्ठ नागरिकको हितमा स्वास्थ्य कार्यक्रम तथा नीति उनीहरूको अनुकूल बनाउन भारत सरकारले पहिलोपटक राष्ट्रिय सर्भेक्षण ‘लंगिच्युडिनल एजिङ स्टडी अफ इन्डिया’ गरेको छ।

उक्त सर्भेक्षणअनुसार भारतका करिब साढे सात करोड ज्येष्ठ नागरिक पुराना रोगबाट पीडित छन्। अध्ययनमुताबिक ज्येष्ठ नागरिकको ४० प्रतिशत हिस्सा कुनै न कुनै अक्षमता र २० प्रतिशत मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन्।

अर्कोतिर २७ प्रतिशत ज्येष्ठ नागरिक कुनै न कुनै प्रकारका रोगसँग जुधिरहेका छन्। त्यस्तो संख्या साढे तीन करोडजति रहेको अध्ययनले देखाएको छ।

अध्ययनको रिपोर्टले भारतमा २०५० सम्ममा ज्येष्ठ नागरिकको संख्या ३१ करोड नाघ्ने बताएको छ। त्यहाँ ज्येष्ठ नागरिकको संख्या तीव्र गतिमा बढिरहेको छ।

भारतका गाउँमा ६० वर्षभन्दा बढी उमेरका ६.३ प्रतिशत नागरिक एक्लै बाँचिरहेका छन्। सहरमा त्यस्तो संख्या ४.१ प्रतिशत रहेको छ। सहरका ३२.६ प्रतिशत ज्येष्ठ नागरिक आफ्ना बालबालिका या अन्य व्यक्तिसँग बसिरहेका छन्। गाउँमा भने त्यस्तो संख्या २५.६ प्रतिशत मात्र छ।

गाउँमा परिवारका अतिरिक्त अन्य मानिसँग घुलमिल भएर बस्ने ज्येष्ठ नागरिकको संख्या निकै छ। यसरी बस्ने ज्येष्ठ नागरिक सहरमा ५ प्रतिशत छन् भने गाउँमा ६ प्रतिशत छन्।

आफ्नी पत्नी तथा बच्चासँग बस्ने ज्येष्ठ नागरिकको संख्या गाउँमा भन्दा सहरमा अपेक्षाकृत बढी छ। गाउँमा यसरी बस्ने ज्येष्ठ नागरिक ४०.६ प्रतिशत छन् भने सहरमा ४०.७ प्रतिशत छन्।

भारतको जस्तै अवस्था नेपालका ज्येष्ठ नागरिकको पनि छ। नेपालमा यसबारे गम्भीर अध्ययन हुन सकिरहेको छैन। शिक्षा, स्वास्थ्य तथा अन्य अवसरको खोजीमा सहर पस्ने चलन नेपालमा पनि नौलो होइन। यहाँका कतिपय गाउँमा ज्येष्ठ नागरिक मात्रै रहेको समाचारहरू बेलाबखत आउने गरेको छ।

ज्येष्ठ नागरिक अनुभवका खानी हुन्। उनीहरूको ज्ञान र अभ्यासबाट देशले थुप्रै कुरा सिक्न सक्छ। तर, त्यसका लागि सर्वप्रथम सरकारी नीति तथा कार्यक्रम ज्येष्ठ नागरिकमैत्री हुनु आवश्यक छ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्