काठमाडौँ। काठमाडौँको टोखा नगरपालिका–९ दिपज्योतीमा एक पुरूषको चक्कु प्रहार गरी मोबाइल लुटपाट भएको छ।

सुर्खेतको गुरुवाकोट नगरपालिका–६ घर भएका पुरुषको हिजो राति चक्कु प्रहारपछि मोबाइल लुटपाट भएको हो।

४/५ जनाको समूहमा आएका नचिनेका मानिसहरूले उनीसहित अर्का एकजनामाथि अन्धाधुन्द चक्कु प्रहार गरेको बताइएको छ।

त्यसपछि साथमा भएको मोबाइल लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरूको खोजी गरिरहेको छ।

चक्कु प्रहारबाट घाइते भएकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

" /> काठमाडौँ। काठमाडौँको टोखा नगरपालिका–९ दिपज्योतीमा एक पुरूषको चक्कु प्रहार गरी मोबाइल लुटपाट भएको छ।

सुर्खेतको गुरुवाकोट नगरपालिका–६ घर भएका पुरुषको हिजो राति चक्कु प्रहारपछि मोबाइल लुटपाट भएको हो।

४/५ जनाको समूहमा आएका नचिनेका मानिसहरूले उनीसहित अर्का एकजनामाथि अन्धाधुन्द चक्कु प्रहार गरेको बताइएको छ।

त्यसपछि साथमा भएको मोबाइल लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरूको खोजी गरिरहेको छ।

चक्कु प्रहारबाट घाइते भएकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

"> चक्कु प्रहार गरी मोबाइल लुटपाट: Dekhapadhi ४/५ जनाको समूहका आएका नचिनेका मानिसहरूद्वारा अन्धाधुन्द चक्कु प्रहार गरी मोबाइल लुटपाट।
• घाइतेको उपचार त्रिवि शिक्षण अस्पतालमा हुँदै।

चक्कु प्रहार गरी मोबाइल लुटपाट
काठमाडौँ। काठमाडौँको टोखा नगरपालिका–९ दिपज्योतीमा एक पुरूषको चक्कु प्रहार गरी मोबाइल लुटपाट भएको छ।

सुर्खेतको गुरुवाकोट नगरपालिका–६ घर भएका पुरुषको हिजो राति चक्कु प्रहारपछि मोबाइल लुटपाट भएको हो।

४/५ जनाको समूहमा आएका नचिनेका मानिसहरूले उनीसहित अर्का एकजनामाथि अन्धाधुन्द चक्कु प्रहार गरेको बताइएको छ।

त्यसपछि साथमा भएको मोबाइल लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरूको खोजी गरिरहेको छ।

चक्कु प्रहारबाट घाइते भएकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्