बीबीसी। जुन समय वासिङ्टन डिसीस्थित अमेरिकी संसद भवन (क्यापिटल विल्डिङ) मा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक प्रदर्शनकारीले आक्रमण गरेका थिए त्यतिबेला जेमी स्टेह्म त्यही भवनमा थिइन्।
जेमी पेशाले पत्रकार हुन्। उनी राजनीतिक विषयमा कमल चलाउँछिन्। जब भीड क्यापिटल विल्डिङमा प्रवेश गर्दै थियो, त्यतिबेला जेमी प्रेस ग्यालरीमा बसिरहेकी थिइन्।
बुधबार बिहानदेखि नै उनलाई लागिरहेको थियो– आज केही गडबड हुन्छ। उनले यस बारेमा आफ्नी बहिनीसँग कुरा गरेकी थिइन्। उनले बहिनीलाई भनेकी थिइन्, “मलाई लागिरहेको छ आज केही नराम्रो हुन्छ।”
जतिबेला जेमी क्यापिटल बिल्डिङमा पुगेकी थिइन्, त्यतिबेला ट्रम्प समर्थकहरू बाहिर जम्मा भइरहेका थिए। उनीहरू ट्रम्पको समर्थनमा नाराबाजी गरिरहेका थिए। उनीहरूले अमेरिकी झण्डा हातमा बोकेका थिए। उनीहरूको अनुसार आक्रोश देखिन्थ्यो। त्यसबाटै अनुमान लगाउन सकिन्थ्यो कि त्यहाँ केही गडबड हुँदै छ।
प्रेस ग्यालेरीमा पुगेपछि उनले न्यान्सी पेलोसी मञ्चमा उभिएको देखिन्। उनले संसद सत्र सञ्चालन गरिरहेकी थिइन्।
त्यसपछि के भयो? जेमी भन्छिन्–
हामी प्रेस ग्यालेरीमा थियौँ। त्यहाँ बसेको दुई घण्टा हुन लागेको थियो। तब अचानक सिसा फुटेको आवज सुनियो। यसको केही मिनेटपछि नै प्रहरीले प्रदर्शनकारी क्यापिटल बिल्डिङ जबर्जस्ती प्रवेश गरेको घोषणा गर्‍यो।
प्रहरीको घोषणा सकिनेबित्तिकै प्रेस ग्यालेरीमा भएका हामीहरू यताउता हेर्न थाल्यौँ। बाहिर तनावपूर्ण अवस्था थियो। प्रहरीको स्पीकरबाट छिटो–छिटो आवाज आउन थाल्यो। उनीहरूको आवाजमा चिन्ता मिसिएको थियो। उनीहरू प्रदर्शनकारी भित्र आइरहेको बताइरहेका थिए।
केही मिनेटमै प्रदर्शनकारी क्यापिटल बिल्डिङभित्रको सेन्ट्रल हलमा आइपुगे। लोकतन्त्रको मन्दिर मानिएको क्यापिटल बिल्डिङमा तोडफोड र आगजनी भइरहेको थियो। प्रेस ग्यालेरीमा ठूलो संख्यामा वरिष्ठ पत्रकार थिए। यिनीहरूमध्ये धेरैसँग हुलदंगाको रिर्पोटिङ गरेको अनुभव थियो। तर क्यापिटल बिल्डिङमा यस्तो घटना होला भन्ने कसैले सोचेकै थिएनन्।
प्रहरी निकै हतासमा देखिन्थे। उनीहरूलाई देख्दा स्पष्ट हुन्थ्यो स्थिति उनीहरूको नियन्त्रणबाहिर गइसकेको छ। उनीहरूमा समन्वयको कमी देखिरहेको थियो। त्यसपछि प्रहरीले च्याम्बर हलको ढोका बन्द गरिदिए र हामीलाई बाहिर निस्कनुपर्ने बताए। यो सुनेर हामी निकै डरायौँ। म झन् डराएको थिएँ।
त्यहाँ भएका सबै पत्रकारहरूले एउटै अनुभव गरिरहेका थिए– डर। तर केही पत्रकार आपूmलाई डर नलागेको बताइरहेका थिए। यसैबीच मैले मेरो घरमा फोन गरेँ। घरमा त्यहाँ भइरहेको अवस्था बताएँ। अवस्था निकै खतरनाक बन्दै गरेको समेत जनाएँ।
त्यति नै बेला गोली चलेको आवाज आयो। ढोकानजिक रहेका पाँचजनाले बन्दुक तानिरहेको हामी देख्दै थियौँ। उनीहरू ढोकाको फुटेको सीसाबाट बाहिर हेर्ने प्रयास गर्दै थिए। उनीहरूलाई देख्या यस्तो लाग्थ्यो, उनीहरू जुनसुकै बेला गोली चालउन सक्छन्।
राम्रो कुरा यो भयो कि च्याम्बरको भित्र गोली चलेन। हामीहरू घुँडाले टेकेर प्रेस ग्यालेरीबाट बाहिर निस्कियौँ। अहिले हामी संसदको क्याफ्टेरियामा छौँ र डरका कारण अहिले पनि मरो रौँ ठाडो भइरहेका छन्।
" /> बीबीसी। जुन समय वासिङ्टन डिसीस्थित अमेरिकी संसद भवन (क्यापिटल विल्डिङ) मा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक प्रदर्शनकारीले आक्रमण गरेका थिए त्यतिबेला जेमी स्टेह्म त्यही भवनमा थिइन्।
जेमी पेशाले पत्रकार हुन्। उनी राजनीतिक विषयमा कमल चलाउँछिन्। जब भीड क्यापिटल विल्डिङमा प्रवेश गर्दै थियो, त्यतिबेला जेमी प्रेस ग्यालरीमा बसिरहेकी थिइन्।
बुधबार बिहानदेखि नै उनलाई लागिरहेको थियो– आज केही गडबड हुन्छ। उनले यस बारेमा आफ्नी बहिनीसँग कुरा गरेकी थिइन्। उनले बहिनीलाई भनेकी थिइन्, “मलाई लागिरहेको छ आज केही नराम्रो हुन्छ।”
जतिबेला जेमी क्यापिटल बिल्डिङमा पुगेकी थिइन्, त्यतिबेला ट्रम्प समर्थकहरू बाहिर जम्मा भइरहेका थिए। उनीहरू ट्रम्पको समर्थनमा नाराबाजी गरिरहेका थिए। उनीहरूले अमेरिकी झण्डा हातमा बोकेका थिए। उनीहरूको अनुसार आक्रोश देखिन्थ्यो। त्यसबाटै अनुमान लगाउन सकिन्थ्यो कि त्यहाँ केही गडबड हुँदै छ।
प्रेस ग्यालेरीमा पुगेपछि उनले न्यान्सी पेलोसी मञ्चमा उभिएको देखिन्। उनले संसद सत्र सञ्चालन गरिरहेकी थिइन्।
त्यसपछि के भयो? जेमी भन्छिन्–
हामी प्रेस ग्यालेरीमा थियौँ। त्यहाँ बसेको दुई घण्टा हुन लागेको थियो। तब अचानक सिसा फुटेको आवज सुनियो। यसको केही मिनेटपछि नै प्रहरीले प्रदर्शनकारी क्यापिटल बिल्डिङ जबर्जस्ती प्रवेश गरेको घोषणा गर्‍यो।
प्रहरीको घोषणा सकिनेबित्तिकै प्रेस ग्यालेरीमा भएका हामीहरू यताउता हेर्न थाल्यौँ। बाहिर तनावपूर्ण अवस्था थियो। प्रहरीको स्पीकरबाट छिटो–छिटो आवाज आउन थाल्यो। उनीहरूको आवाजमा चिन्ता मिसिएको थियो। उनीहरू प्रदर्शनकारी भित्र आइरहेको बताइरहेका थिए।
केही मिनेटमै प्रदर्शनकारी क्यापिटल बिल्डिङभित्रको सेन्ट्रल हलमा आइपुगे। लोकतन्त्रको मन्दिर मानिएको क्यापिटल बिल्डिङमा तोडफोड र आगजनी भइरहेको थियो। प्रेस ग्यालेरीमा ठूलो संख्यामा वरिष्ठ पत्रकार थिए। यिनीहरूमध्ये धेरैसँग हुलदंगाको रिर्पोटिङ गरेको अनुभव थियो। तर क्यापिटल बिल्डिङमा यस्तो घटना होला भन्ने कसैले सोचेकै थिएनन्।
प्रहरी निकै हतासमा देखिन्थे। उनीहरूलाई देख्दा स्पष्ट हुन्थ्यो स्थिति उनीहरूको नियन्त्रणबाहिर गइसकेको छ। उनीहरूमा समन्वयको कमी देखिरहेको थियो। त्यसपछि प्रहरीले च्याम्बर हलको ढोका बन्द गरिदिए र हामीलाई बाहिर निस्कनुपर्ने बताए। यो सुनेर हामी निकै डरायौँ। म झन् डराएको थिएँ।
त्यहाँ भएका सबै पत्रकारहरूले एउटै अनुभव गरिरहेका थिए– डर। तर केही पत्रकार आपूmलाई डर नलागेको बताइरहेका थिए। यसैबीच मैले मेरो घरमा फोन गरेँ। घरमा त्यहाँ भइरहेको अवस्था बताएँ। अवस्था निकै खतरनाक बन्दै गरेको समेत जनाएँ।
त्यति नै बेला गोली चलेको आवाज आयो। ढोकानजिक रहेका पाँचजनाले बन्दुक तानिरहेको हामी देख्दै थियौँ। उनीहरू ढोकाको फुटेको सीसाबाट बाहिर हेर्ने प्रयास गर्दै थिए। उनीहरूलाई देख्या यस्तो लाग्थ्यो, उनीहरू जुनसुकै बेला गोली चालउन सक्छन्।
राम्रो कुरा यो भयो कि च्याम्बरको भित्र गोली चलेन। हामीहरू घुँडाले टेकेर प्रेस ग्यालेरीबाट बाहिर निस्कियौँ। अहिले हामी संसदको क्याफ्टेरियामा छौँ र डरका कारण अहिले पनि मरो रौँ ठाडो भइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्