बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको हस्तान्तरण व्यवस्थित तरिकाले हुने बताएका छन्।

अमेरिकी संसदले आज राष्ट्रपति र उपराष्ट्रपतिमा क्रमशः जो बाइडन र कमला ह्यारिसलाई औपचारिक रूपमा विजयी घोषण गरेपछि ट्रम्पले विज्ञप्ति जारी गर्दै सक्ता हस्तान्तरण व्यवस्थित तरिकाले हुने बताएका हुन्।

ट्रम्प समर्थकहरूले हिजो अमेरिकी संसद (क्यापिटल विल्डिङ)मा प्रवेश गरी तोडफोड गरेपछि विश्वव्यापी रूपमा उनको आलोचना भएको छ। यसैबीच उनले निर्वाचनको परिणाम स्वीकार नगरे पनि सत्ता हस्तान्तरण व्यवस्थित तरिकाले गर्ने जनाएका हुन्।

“निर्वाचनको परिणामसँग म पूर्ण रूपमा असहमत छु। निर्वाचनमा धाँधली भएको प्रमाण पनि छ, तर यसको वाबजुद पनि जनवरी २० मा व्यवस्थित तरिकाले सत्ता हस्तान्तरण हुन्छ,” ट्रम्पले भनेका छन्।

ट्रम्पले उक्त वक्तव्य आफ्नो प्रवत्ताको ट्वीटर ह्याण्डलबाट जारी गरेका हुन। ट्वीटर उनको अकाउन्ट ब्लक गरेपछि प्रवक्ताको सहारा लिएका हुन्।

“मैले सधैँ भन्दै आएको छु– वैध मतको मात्र गणना गरौँ। यसको सुनिश्चितताका लागि हाम्रो लडाइँ जारी रहन्छ। अमेरिकी राष्ट्रपतिको इतिहासमा यससँगै सबैभन्दा महान् पहिलो कार्यकालको अन्त भएको छ, तर अमेरिकालाई पुनः महान् बनाउने हाम्रो लडाइँको यो केवल सुरुवात हो,” ट्रम्पले भनेका छन्।

" /> बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको हस्तान्तरण व्यवस्थित तरिकाले हुने बताएका छन्।

अमेरिकी संसदले आज राष्ट्रपति र उपराष्ट्रपतिमा क्रमशः जो बाइडन र कमला ह्यारिसलाई औपचारिक रूपमा विजयी घोषण गरेपछि ट्रम्पले विज्ञप्ति जारी गर्दै सक्ता हस्तान्तरण व्यवस्थित तरिकाले हुने बताएका हुन्।

ट्रम्प समर्थकहरूले हिजो अमेरिकी संसद (क्यापिटल विल्डिङ)मा प्रवेश गरी तोडफोड गरेपछि विश्वव्यापी रूपमा उनको आलोचना भएको छ। यसैबीच उनले निर्वाचनको परिणाम स्वीकार नगरे पनि सत्ता हस्तान्तरण व्यवस्थित तरिकाले गर्ने जनाएका हुन्।

“निर्वाचनको परिणामसँग म पूर्ण रूपमा असहमत छु। निर्वाचनमा धाँधली भएको प्रमाण पनि छ, तर यसको वाबजुद पनि जनवरी २० मा व्यवस्थित तरिकाले सत्ता हस्तान्तरण हुन्छ,” ट्रम्पले भनेका छन्।

ट्रम्पले उक्त वक्तव्य आफ्नो प्रवत्ताको ट्वीटर ह्याण्डलबाट जारी गरेका हुन। ट्वीटर उनको अकाउन्ट ब्लक गरेपछि प्रवक्ताको सहारा लिएका हुन्।

“मैले सधैँ भन्दै आएको छु– वैध मतको मात्र गणना गरौँ। यसको सुनिश्चितताका लागि हाम्रो लडाइँ जारी रहन्छ। अमेरिकी राष्ट्रपतिको इतिहासमा यससँगै सबैभन्दा महान् पहिलो कार्यकालको अन्त भएको छ, तर अमेरिकालाई पुनः महान् बनाउने हाम्रो लडाइँको यो केवल सुरुवात हो,” ट्रम्पले भनेका छन्।

"> सत्ता हस्तान्तरण व्यवस्थित तरिकाले हुन्छ : राष्ट्रपति ट्रम्प: Dekhapadhi “निर्वाचनको परिणामसँग म पूर्ण रूपमा असहमत छु। निर्वाचनमा धाँधली भएको प्रमाण पनि छ। तर यसको वाबजुद पनि जनवरी २० मा व्यवस्थित तरिकाले सत्ता हस्तान्तरण हुन्छ।” ">
सत्ता हस्तान्तरण व्यवस्थित तरिकाले हुन्छ : राष्ट्रपति ट्रम्प
बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको हस्तान्तरण व्यवस्थित तरिकाले हुने बताएका छन्।

अमेरिकी संसदले आज राष्ट्रपति र उपराष्ट्रपतिमा क्रमशः जो बाइडन र कमला ह्यारिसलाई औपचारिक रूपमा विजयी घोषण गरेपछि ट्रम्पले विज्ञप्ति जारी गर्दै सक्ता हस्तान्तरण व्यवस्थित तरिकाले हुने बताएका हुन्।

ट्रम्प समर्थकहरूले हिजो अमेरिकी संसद (क्यापिटल विल्डिङ)मा प्रवेश गरी तोडफोड गरेपछि विश्वव्यापी रूपमा उनको आलोचना भएको छ। यसैबीच उनले निर्वाचनको परिणाम स्वीकार नगरे पनि सत्ता हस्तान्तरण व्यवस्थित तरिकाले गर्ने जनाएका हुन्।

“निर्वाचनको परिणामसँग म पूर्ण रूपमा असहमत छु। निर्वाचनमा धाँधली भएको प्रमाण पनि छ, तर यसको वाबजुद पनि जनवरी २० मा व्यवस्थित तरिकाले सत्ता हस्तान्तरण हुन्छ,” ट्रम्पले भनेका छन्।

ट्रम्पले उक्त वक्तव्य आफ्नो प्रवत्ताको ट्वीटर ह्याण्डलबाट जारी गरेका हुन। ट्वीटर उनको अकाउन्ट ब्लक गरेपछि प्रवक्ताको सहारा लिएका हुन्।

“मैले सधैँ भन्दै आएको छु– वैध मतको मात्र गणना गरौँ। यसको सुनिश्चितताका लागि हाम्रो लडाइँ जारी रहन्छ। अमेरिकी राष्ट्रपतिको इतिहासमा यससँगै सबैभन्दा महान् पहिलो कार्यकालको अन्त भएको छ, तर अमेरिकालाई पुनः महान् बनाउने हाम्रो लडाइँको यो केवल सुरुवात हो,” ट्रम्पले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्