काठमाडौँ। सिरहाको मिर्चैया नगरपालिका–७ मौराहामा एक बालकको जलेर मृत्यु भएको छ।

रफिक राइनको घरमा बुधबार साँझ घुरबाट आगो सल्किँदा घरभित्र सुतिरहेका उनको आठ वर्षीय छोरा जाविर राइनको जलेर मृत्यु भएको हो।

आगलागीबाट राइनको घर, काठपात गरी करिब पाँच लाख रूपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ।

यस्तै, गुल्मीको धुर्कोट गाउँपालिका–५ बस्तु बस्ने ८२ वर्षीया जयकला भण्डारीको आफ्नै घरमा आगो ताप्ने क्रममा कपडाबाट आगो सल्किँदा जलेर मृत्यु भएको छ।

आगोले जलेर उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि मिसन अस्पताल पठाएकोमा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

" /> काठमाडौँ। सिरहाको मिर्चैया नगरपालिका–७ मौराहामा एक बालकको जलेर मृत्यु भएको छ।

रफिक राइनको घरमा बुधबार साँझ घुरबाट आगो सल्किँदा घरभित्र सुतिरहेका उनको आठ वर्षीय छोरा जाविर राइनको जलेर मृत्यु भएको हो।

आगलागीबाट राइनको घर, काठपात गरी करिब पाँच लाख रूपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ।

यस्तै, गुल्मीको धुर्कोट गाउँपालिका–५ बस्तु बस्ने ८२ वर्षीया जयकला भण्डारीको आफ्नै घरमा आगो ताप्ने क्रममा कपडाबाट आगो सल्किँदा जलेर मृत्यु भएको छ।

आगोले जलेर उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि मिसन अस्पताल पठाएकोमा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

"> आगोले जलेर दुईजनाको मृत्यु: Dekhapadhi घर जल्दाभित्र सुतिरहेका ८ वर्षीया जाविर राइन र आगो ताप्ने क्रममा जीउमा आगो सल्किँदा ८२ वर्षीया जयकला भण्डारीको मृत्यु। ">
आगोले जलेर दुईजनाको मृत्यु
काठमाडौँ। सिरहाको मिर्चैया नगरपालिका–७ मौराहामा एक बालकको जलेर मृत्यु भएको छ।

रफिक राइनको घरमा बुधबार साँझ घुरबाट आगो सल्किँदा घरभित्र सुतिरहेका उनको आठ वर्षीय छोरा जाविर राइनको जलेर मृत्यु भएको हो।

आगलागीबाट राइनको घर, काठपात गरी करिब पाँच लाख रूपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ।

यस्तै, गुल्मीको धुर्कोट गाउँपालिका–५ बस्तु बस्ने ८२ वर्षीया जयकला भण्डारीको आफ्नै घरमा आगो ताप्ने क्रममा कपडाबाट आगो सल्किँदा जलेर मृत्यु भएको छ।

आगोले जलेर उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि मिसन अस्पताल पठाएकोमा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्