काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन केही डेमोक्रेट सांसदहरूले उपराष्ट्रपति माइक पेन्ससँग माग गरेका छन्।

डेमोक्रेट सांसद डेभिड सिसिलिनलगायतले आर्टिकल २५ प्रयोग गरी ट्रम्पलाई अपदस्त गर्न माग गरेका हुन्। क्यापिटल हिलको घटनापछि हाउस जुडिसियरी कमिटीलाई पत्र लेख्दै यस्तो माग गरिएको हो।

‘‘जब तपाईं सिनेटको अध्यक्षता गरिरहनु भएको थियो तब राष्ट्रपति ट्रम्पका आक्रोशित समर्थकले विद्रोहको कोसिस गरे, यूएस क्यापिटल हिलमा अवैध घुसपैठ गरे र निर्वाचित राष्ट्रपति जो बाइडेनको जितलाई रोक्ने प्रयास गरे,’’ पत्रमा भनिएको छ। उनले विद्रोहीहरूलाई ट्रम्पले उक्साएको आरोप लगाएका छन्। तिनले सार्वजनिक सम्पत्तिको नोक्सान गरेको, निर्वाचित सांसदको ज्यान खतरामा पारिदिएको तथा हाउस र सिनेटमा कब्जा गर्दै लोकतन्त्रको हत्या गर्ने कोसिस गरेको आरोप पनि पत्रमा लगाइएको छ।

पूर्वराष्ट्रपति बाराक ओबामाले यो घटनालाई देशको ‘ठूलो शरमको कुरा’ भनेका छन्। दुई महिनादेखि एक राजनीतिक पार्टीको समर्थन गर्ने मिडियाले सोही पार्टीका समर्थकलाई समेत सत्य बताउन सकेनन्।

अमेरिकी संविधानको २५औं संशोधनले उपराष्ट्रपति तथा बहुमत मन्त्रिमण्डल सदस्यले कुनै पनि राष्ट्रपतिलाई ‘अयोग्य’ भन्दै पदबाट हटाउन सक्ने अधिकार दिएको छ। ट्रम्पको भिडिओ अभिव्यक्तिले उनको मानसिक सन्तुलन ठीक नरहेको स्पष्ट पार्ने र सोही कारण उनले हार स्वीकार्न नसकेको जिकिर सिसिलिनले गरेका छन्।

सिफारिस

डेमाक्रेटिक सांसदहरूको यो पत्र मात्र होइन, उनकै पार्टी रिपब्लिकनमा पनि ट्रम्पको आलोचना हुन थालेको छ। थुप्रै रिपब्लिकन सांसदले हिंसाको खुलेरै निन्दा गरेका छन्। उनीहरूले क्यापिटल हिलमा भएको घटना अमेरिकी लोकतन्त्र तथा रिपब्लिकन पार्टीको हितमा नभएको बताएका छन्।

सिनेटका बहुमतका नेता म्याककोनेलले अमेरिकाको लोकतान्त्रिक व्यवस्था पुनः सुचारु हुने प्रण गरेका छन्। यसका निम्ति अमेरिकी संविधान पर्याप्त हुने उनको भनाइ थियो।

उता, पूर्वराष्ट्रपति बाराक ओबामाले यो घटनालाई देशको ‘ठूलो शरमको कुरा’ भनेका छन्। दुई महिनादेखि एक राजनीतिक पार्टीको समर्थन गर्ने मिडियाले सोही पार्टीका समर्थकलाई समेत सत्य बताउन सकेनन्।

निर्वाचनमा त्यस्तो ठूलो टक्कर पनि नभएको बताउँदै उनले जनवरी २० का दिन नयाँ राष्ट्रपतिले शपथ लिने उल्लेख गरे। अमेरिकाको लोकतन्त्र बलियो बनाउन र यसलाई बहाल गर्न पनि सबैले बाइडेनलाई मद्दत गर्नुपर्ने उनको भनाइ थियो।

(एजेन्सी)

" /> काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन केही डेमोक्रेट सांसदहरूले उपराष्ट्रपति माइक पेन्ससँग माग गरेका छन्।

"> राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउन सांसदहरूको माग: Dekhapadhi डेमोक्रेट सांसद डेभिड सिसिलिनलगायतले आर्टिकल २५ प्रयोग गरी ट्रम्पलाई अपदस्त गर्न माग गरेका हुन्।
• अमेरिकी संविधानको २५औं संशोधनले उपराष्ट्रपति तथा बहुमत मन्त्रिमण्डल सदस्यले कुनै पनि राष्ट्रपतिलाई ‘अयोग्य’ भन्दै पदबाट हटाउन सक्ने अधिकार दिएको छ।
• पूर्वराष्ट्रपति बाराक ओबामाले यो घटनालाई देशको ‘ठूलो शरमको कुरा’ भनेका छन्।

राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउन सांसदहरूको माग
काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन केही डेमोक्रेट सांसदहरूले उपराष्ट्रपति माइक पेन्ससँग माग गरेका छन्।

डेमोक्रेट सांसद डेभिड सिसिलिनलगायतले आर्टिकल २५ प्रयोग गरी ट्रम्पलाई अपदस्त गर्न माग गरेका हुन्। क्यापिटल हिलको घटनापछि हाउस जुडिसियरी कमिटीलाई पत्र लेख्दै यस्तो माग गरिएको हो।

‘‘जब तपाईं सिनेटको अध्यक्षता गरिरहनु भएको थियो तब राष्ट्रपति ट्रम्पका आक्रोशित समर्थकले विद्रोहको कोसिस गरे, यूएस क्यापिटल हिलमा अवैध घुसपैठ गरे र निर्वाचित राष्ट्रपति जो बाइडेनको जितलाई रोक्ने प्रयास गरे,’’ पत्रमा भनिएको छ। उनले विद्रोहीहरूलाई ट्रम्पले उक्साएको आरोप लगाएका छन्। तिनले सार्वजनिक सम्पत्तिको नोक्सान गरेको, निर्वाचित सांसदको ज्यान खतरामा पारिदिएको तथा हाउस र सिनेटमा कब्जा गर्दै लोकतन्त्रको हत्या गर्ने कोसिस गरेको आरोप पनि पत्रमा लगाइएको छ।

पूर्वराष्ट्रपति बाराक ओबामाले यो घटनालाई देशको ‘ठूलो शरमको कुरा’ भनेका छन्। दुई महिनादेखि एक राजनीतिक पार्टीको समर्थन गर्ने मिडियाले सोही पार्टीका समर्थकलाई समेत सत्य बताउन सकेनन्।

अमेरिकी संविधानको २५औं संशोधनले उपराष्ट्रपति तथा बहुमत मन्त्रिमण्डल सदस्यले कुनै पनि राष्ट्रपतिलाई ‘अयोग्य’ भन्दै पदबाट हटाउन सक्ने अधिकार दिएको छ। ट्रम्पको भिडिओ अभिव्यक्तिले उनको मानसिक सन्तुलन ठीक नरहेको स्पष्ट पार्ने र सोही कारण उनले हार स्वीकार्न नसकेको जिकिर सिसिलिनले गरेका छन्।

सिफारिस

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, मारिने एक महिला पूर्ववायु सेना

डेमाक्रेटिक सांसदहरूको यो पत्र मात्र होइन, उनकै पार्टी रिपब्लिकनमा पनि ट्रम्पको आलोचना हुन थालेको छ। थुप्रै रिपब्लिकन सांसदले हिंसाको खुलेरै निन्दा गरेका छन्। उनीहरूले क्यापिटल हिलमा भएको घटना अमेरिकी लोकतन्त्र तथा रिपब्लिकन पार्टीको हितमा नभएको बताएका छन्।

सिनेटका बहुमतका नेता म्याककोनेलले अमेरिकाको लोकतान्त्रिक व्यवस्था पुनः सुचारु हुने प्रण गरेका छन्। यसका निम्ति अमेरिकी संविधान पर्याप्त हुने उनको भनाइ थियो।

उता, पूर्वराष्ट्रपति बाराक ओबामाले यो घटनालाई देशको ‘ठूलो शरमको कुरा’ भनेका छन्। दुई महिनादेखि एक राजनीतिक पार्टीको समर्थन गर्ने मिडियाले सोही पार्टीका समर्थकलाई समेत सत्य बताउन सकेनन्।

निर्वाचनमा त्यस्तो ठूलो टक्कर पनि नभएको बताउँदै उनले जनवरी २० का दिन नयाँ राष्ट्रपतिले शपथ लिने उल्लेख गरे। अमेरिकाको लोकतन्त्र बलियो बनाउन र यसलाई बहाल गर्न पनि सबैले बाइडेनलाई मद्दत गर्नुपर्ने उनको भनाइ थियो।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्