बाँके। बाँकेमा पछिल्ला तीन वर्षमा ८०० भन्दा बढी महिला तथा बालबालिका हराएका छन्।

भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो।

जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन्। केन्द्रको तथ्यांकमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ नागरिक रहेको प्रहरीेले जनाएको छ।

केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म ४८१ महिला, २२० बालिका, ९९ बालक र आठ ज्येष्ठ नागरिक हराएका छन्।

बाँकेमा आर्थिक वर्ष २०७७/७८ सुरू भएयता १२७ महिला तथा बालबालिका हराइसकेका छन्। चालु आर्थिक वर्षको पुस तेस्रो सातासम्म हराउनेमा ८० महिला, ४६ बालबालिका तथा एक जना ज्येष्ठ नागरिक रहेका छन्। तीमध्ये ९२ महिला तथा बालबालिका घर फर्किसकेको प्रहरीले जनाएको छ।

हराएकामध्ये ६८२ महिला तथा बालबालिका घर फर्किसकेका छन् भने १२६ जना अझै फेला पर्न नसकेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आर्थिक २०७५/७६ मा ३७०, २०७६/७७ मा ३११ र २०७७/७८ मा १२७ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको निवेदन केन्द्रमा दर्ता भएका छन्। तीमध्ये आव २०७५/७६ मा तीन, २०७६/७७ मा ३१ र २०७७/७८ मा ९२ जना हराएका महिला तथा बालबालिका घर फर्किसकेको सहायक निरीक्षक मगरले जानकारी दिइन्।

हराएकामध्ये अधिकांश महिला तथा बालबालिका बेचबिखनमा परेको हुनसक्ने अनुमान प्रहरीको छ। रासस

" /> बाँके। बाँकेमा पछिल्ला तीन वर्षमा ८०० भन्दा बढी महिला तथा बालबालिका हराएका छन्।

"> तीन वर्षमा बाँकेमा ८ सयभन्दा बढी महिला तथा बालबालिका बेपत्ता, बेचबिखनमा परेको शंका: Dekhapadhi जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ।
• बाँकेमा आर्थिक वर्ष २०७७/७८ सुरू भएयता १२७ महिला तथा बालबालिका हराइसकेका छन्।
• हराएकामध्ये अधिकांश महिला तथा बालबालिका बेचबिखनमा परेको हुनसक्ने अनुमान प्रहरीको छ।

तीन वर्षमा बाँकेमा ८ सयभन्दा बढी महिला तथा बालबालिका बेपत्ता, बेचबिखनमा परेको शंका
बाँके। बाँकेमा पछिल्ला तीन वर्षमा ८०० भन्दा बढी महिला तथा बालबालिका हराएका छन्।

भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो।

जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन्। केन्द्रको तथ्यांकमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ नागरिक रहेको प्रहरीेले जनाएको छ।

केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म ४८१ महिला, २२० बालिका, ९९ बालक र आठ ज्येष्ठ नागरिक हराएका छन्।

बाँकेमा आर्थिक वर्ष २०७७/७८ सुरू भएयता १२७ महिला तथा बालबालिका हराइसकेका छन्। चालु आर्थिक वर्षको पुस तेस्रो सातासम्म हराउनेमा ८० महिला, ४६ बालबालिका तथा एक जना ज्येष्ठ नागरिक रहेका छन्। तीमध्ये ९२ महिला तथा बालबालिका घर फर्किसकेको प्रहरीले जनाएको छ।

हराएकामध्ये ६८२ महिला तथा बालबालिका घर फर्किसकेका छन् भने १२६ जना अझै फेला पर्न नसकेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आर्थिक २०७५/७६ मा ३७०, २०७६/७७ मा ३११ र २०७७/७८ मा १२७ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको निवेदन केन्द्रमा दर्ता भएका छन्। तीमध्ये आव २०७५/७६ मा तीन, २०७६/७७ मा ३१ र २०७७/७८ मा ९२ जना हराएका महिला तथा बालबालिका घर फर्किसकेको सहायक निरीक्षक मगरले जानकारी दिइन्।

बाँकेमा आर्थिक वर्ष २०७७/७८ सुरू भएयता १२७ महिला तथा बालबालिका हराइसकेका छन्। चालु आर्थिक वर्षको पुस तेस्रो सातासम्म हराउनेमा ८० महिला, ४६ बालबालिका तथा एक जना ज्येष्ठ नागरिक रहेका छन्। तीमध्ये ९२ महिला तथा बालबालिका घर फर्किसकेको प्रहरीले जनाएको छ।

हराएकामध्ये अधिकांश महिला तथा बालबालिका बेचबिखनमा परेको हुनसक्ने अनुमान प्रहरीको छ। रासस

प्रतिक्रिया दिनुहोस्