काठमाडौं। भक्तपुरमा नचिनेका दुई जना मानिसले सुनजस्तो देखिने पहेँलो धातु देखाएर एक महिलाको सुन र नगद ठगी गरेका छन्।

उनीहरूले ४५ वर्षीया महिलाको दुई तोलाको सुनको एक जोर रिङ र नगद तीन हजार रूपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका अनुसार पीडित महिलाले भक्तपुर नगरपालिका-१ मा रहेको औद्यौगिक क्षेत्रमा ठगिएको बताएकी छिन्।

पीडित महिला सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका-१ की हुन्।

उनी मानव अंग प्रत्यारोपण केन्द्र दूधपाटीमा मिर्गौलाको उपचार गराउँदै आएकी छिन्।

प्रहरीले ठगी गर्ने व्यक्तिहरूको खोजी कार्य थालेको परिसर प्रवक्ता डीएसपी दीपक गिरीले बताए।

" /> काठमाडौं। भक्तपुरमा नचिनेका दुई जना मानिसले सुनजस्तो देखिने पहेँलो धातु देखाएर एक महिलाको सुन र नगद ठगी गरेका छन्।

उनीहरूले ४५ वर्षीया महिलाको दुई तोलाको सुनको एक जोर रिङ र नगद तीन हजार रूपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका अनुसार पीडित महिलाले भक्तपुर नगरपालिका-१ मा रहेको औद्यौगिक क्षेत्रमा ठगिएको बताएकी छिन्।

पीडित महिला सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका-१ की हुन्।

उनी मानव अंग प्रत्यारोपण केन्द्र दूधपाटीमा मिर्गौलाको उपचार गराउँदै आएकी छिन्।

प्रहरीले ठगी गर्ने व्यक्तिहरूको खोजी कार्य थालेको परिसर प्रवक्ता डीएसपी दीपक गिरीले बताए।

"> भक्तपुरमा पहेँलो धातु देखाएर सुन र नगद ठगी: Dekhapadhi ४५ वर्षीया महिलाको दुई तोलाको सुनको एक जोर रिङ र नगद तीन हजार रूपैयाँ ठगी।
• सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गरेको पीडितको भनाइ।

भक्तपुरमा पहेँलो धातु देखाएर सुन र नगद ठगी
काठमाडौं। भक्तपुरमा नचिनेका दुई जना मानिसले सुनजस्तो देखिने पहेँलो धातु देखाएर एक महिलाको सुन र नगद ठगी गरेका छन्।

उनीहरूले ४५ वर्षीया महिलाको दुई तोलाको सुनको एक जोर रिङ र नगद तीन हजार रूपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका अनुसार पीडित महिलाले भक्तपुर नगरपालिका-१ मा रहेको औद्यौगिक क्षेत्रमा ठगिएको बताएकी छिन्।

पीडित महिला सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका-१ की हुन्।

उनी मानव अंग प्रत्यारोपण केन्द्र दूधपाटीमा मिर्गौलाको उपचार गराउँदै आएकी छिन्।

प्रहरीले ठगी गर्ने व्यक्तिहरूको खोजी कार्य थालेको परिसर प्रवक्ता डीएसपी दीपक गिरीले बताए।

प्रतिक्रिया दिनुहोस्