काठमाडौं। स्याङ्जामा १७ वर्षीया किशोरीलाई “विवाह गर्छु” भन्दै फकाएर लगेपछि बलात्कार गरेको एक युवकमाथि आरोप लागेको छ।

बलात्कार गरेको आरोप लागेका १९ वर्षीय किशोर आशिष थापा पक्राउ परेका छन्।

जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर ५ घर भएका उनी सोही नगरपालिका–६ को एक्वारमा बस्दै आएका थिए।

गत शनिबार राति “बिहे गर्छु” भन्दै ती किशोरीलाई फकाएर लगेपछि थापाले बलात्कार गरेको किशोरीपक्षले दिएको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

पक्राउपछि उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धीको कसूरमा प्रहरीले मुद्दा दर्ता गरेको छ।

थप अनुसन्धानको लागि जिल्ला अदालत स्याङजाबाट पाँच दिनको म्याद थप अनुमति लिएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। स्याङ्जामा १७ वर्षीया किशोरीलाई “विवाह गर्छु” भन्दै फकाएर लगेपछि बलात्कार गरेको एक युवकमाथि आरोप लागेको छ।

बलात्कार गरेको आरोप लागेका १९ वर्षीय किशोर आशिष थापा पक्राउ परेका छन्।

जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर ५ घर भएका उनी सोही नगरपालिका–६ को एक्वारमा बस्दै आएका थिए।

गत शनिबार राति “बिहे गर्छु” भन्दै ती किशोरीलाई फकाएर लगेपछि थापाले बलात्कार गरेको किशोरीपक्षले दिएको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

पक्राउपछि उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धीको कसूरमा प्रहरीले मुद्दा दर्ता गरेको छ।

थप अनुसन्धानको लागि जिल्ला अदालत स्याङजाबाट पाँच दिनको म्याद थप अनुमति लिएको प्रहरीले जनाएको छ।

"> बिहे गर्छु भन्दै फकाएर लगेपछि बलात्कार!: Dekhapadhi “बिहे गर्छु” भन्दै फकाएर लगेपछि १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय आशिष थापा पक्राउ। ">
बिहे गर्छु भन्दै फकाएर लगेपछि बलात्कार!
काठमाडौं। स्याङ्जामा १७ वर्षीया किशोरीलाई “विवाह गर्छु” भन्दै फकाएर लगेपछि बलात्कार गरेको एक युवकमाथि आरोप लागेको छ।

बलात्कार गरेको आरोप लागेका १९ वर्षीय किशोर आशिष थापा पक्राउ परेका छन्।

जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर ५ घर भएका उनी सोही नगरपालिका–६ को एक्वारमा बस्दै आएका थिए।

गत शनिबार राति “बिहे गर्छु” भन्दै ती किशोरीलाई फकाएर लगेपछि थापाले बलात्कार गरेको किशोरीपक्षले दिएको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

पक्राउपछि उनीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धीको कसूरमा प्रहरीले मुद्दा दर्ता गरेको छ।

थप अनुसन्धानको लागि जिल्ला अदालत स्याङजाबाट पाँच दिनको म्याद थप अनुमति लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्