काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० गुर्जुधारामा रहेको यातायात कार्यालयमा जाने सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१० घर भएका २४ वर्षीय बालकृष्ण खत्री रहेका छन्।
उक्त कार्यालयमा जाने सेवाग्राहीलाई अनावश्यक दुःख दिने र बाटोबाटै तानेर आफ्नो सटरतिर लैजाने गरेको आरोप उनीमाथि छ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खत्रीलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

यातायात कार्यालयका सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ: Dekhapadhi
२४ वर्षीय बालकृष्ण खत्री पक्राउ।
यातायात कार्यालयमा जाने सेवाग्राहीलाई अनावश्यक दुःख दिने र बाटोबाटै तानेर आफ्नो सटरतिर लैजाने गरेको आरोप।
यातायात कार्यालयका सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ