काठमाडौं। काभ्रे प्रहरीले ६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

बुधबार साँझ ५४ वर्षीय प्रेम लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनी पाँचखाल नगरपालिका–१२ बालुवाका हुन्।

बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्ने खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीविरुद्ध बालयौन दुव्र्यवहारसम्बन्धी कसूरमा आज मुद्दा दर्ता गरी अनुसन्धान गर्ने तयारी गरेको छ।

" /> काठमाडौं। काभ्रे प्रहरीले ६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

बुधबार साँझ ५४ वर्षीय प्रेम लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनी पाँचखाल नगरपालिका–१२ बालुवाका हुन्।

बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्ने खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीविरुद्ध बालयौन दुव्र्यवहारसम्बन्धी कसूरमा आज मुद्दा दर्ता गरी अनुसन्धान गर्ने तयारी गरेको छ।

"> ६ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार, एक जना पक्राउ: Dekhapadhi ५४ वर्षीय प्रेम लामा पक्राउ।
  • ६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप।
  • ">
    ६ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार, एक जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। काभ्रे प्रहरीले ६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">बुधबार साँझ ५४ वर्षीय प्रेम लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनी पाँचखाल नगरपालिका&ndash;१२ बालुवाका हुन्।</p> <p style="text-align: justify;">बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्ने खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको जनाएको छ।</p> <p style="text-align: justify;">प्रहरीले उनीविरुद्ध बालयौन दुव्र्यवहारसम्बन्धी कसूरमा आज मुद्दा दर्ता गरी अनुसन्धान गर्ने तयारी गरेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्